Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

अकस्मात कसले समायो सुमिनाको... (भिडियोसहित)


चलचित्र ‘माई व्रदर’को तिम्रो हात समाई वोलको गीतको वल्र्ड पि्रमीयर गरिएको छ । अनलाईनखवर मार्फत यो सिनेमाको गीत पि्रमीयर गरिएको हो । अविरल फिल्मस्को व्यानरमा विष्णु भट्टराईले निर्देशन गरेको यो सिनेमालाई तजीपछि रिलीजमा ल्याउने निर्माणपक्षको तयारी छ ।
सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेको चलचित्र ‘माई व्रदर’को यो गीतमा दिपक पाण्डे र सुमिना घिमिरेले अभिनय गरेका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा छायांकन गरिएको गितलाई दिरेन्द्र भट्टले छायांकन गरेका हुन् । चलचित्र ‘माई व्रदर’ सुमिना र दिपकको अलवा नायक जिवन लुईटेलको पनि अभिनय रहेको छ ।
पारीवारीक र प्रेमकथामा आधारीत ‘माई व्रदर’को यो गीतमा तिलक वम मल्लको संगीत रहेको छ । सुमिनाको हात समाएर नायक दिपक पाण्डेले के के गरे, हेरौं भिडियोः

No comments:

Post a Comment