Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

ब्लु फिल्मका सबैभन्दा बढि कमाउने विश्वका ५ स्टारहरु


        5



विश्वभरी नै पोर्न फिल्मको कारोबार तिब्र रुपमा बढिरहेको छ ।वर्षेनी झण्डै १५ सय अरब डलर बराबरको कारोबार गर्ने पोर्न फिल्म इन्डस्ट्रीको हैसियत अहिले मूलधारको फिल्म इन्डस्ट्रीलाई चक्मा दिने खालको छ ।यो फिल्म उद्योगमा यतिविधि कारोबार भएजस्तै यसमा खेल्ने नायक नायिकाहरुले पनि मनग्गे पैसा कमाउने गरेका छन् ।केही पोर्नस्टारहरु त चर्चित धनाढ्यमै गनिन्छन् ।यहाँ हामीले विश्वमा सबैभन्दा बढि कमाइ गर्ने ५ जना पोर्नस्टारको विवरण प्रस्तुत गरेका छौँ ।
१. जेना जेम्सन

जेना विश्वमा सबैभन्दा बढि रकम कमाउने पोर्नस्टारको पहिलो नम्बरमा पर्छिन् । पोर्नकी महारानी भनेर चिनिने जेनाको वाषिर्क कमाइ झण्डै ३० अर्ब रुपैयाँ छ । उनले झण्डै १ सय ६० वटा पोर्न फिल्ममा अभिनय गरेकी छिन् ।
२. टेरा प्याटि्रक

टेरा विश्वमा सबैभन्दा बढि कमाइ गर्ने दोश्रो पोर्नस्टार हुन् । १ सय भन्दा बढि पोर्न फिल्ममा काम गरिसकेकी टेराको वाषिर्क कमाइ १५ अर्ब रुपैयाँ भन्दा बढि छ । उनले पोर्न फिल्म बनाउने प्रोडक्सन हाउस समेत खोलेकी छिन् ।
३. पिटर नर्थ

७० भन्दा बढि पोर्न फिल्ममा निर्देशन समेत गरिसकेका पिटर विश्वका तेश्रो धनी पोर्नस्टार हुन् । उनको कमाइ वर्षको झण्डै १० अर्ब रुपैयाँ छ । उनले १८ सय भन्दा बढि पोर्न फिल्ममा काम गरिसकेका छन् ।
४. जेसी जेनी

जेसी विश्वमा सबैभन्दा बढि कमाइ गर्ने पोर्नस्टार मध्ये चौथो स्थानमा पर्छिन् । उनले वर्षेनी झण्डै ८ अर्ब रुपैयाँ कमाउँछिन् । जेनीले ७५ वटा पोर्न फिल्ममा अभिनय गर्नुका साथै मूलधारका केही फिल्ममा समेत अभिनय गरेकी छिन् ।
५. ट्रेसी लर्डस

लर्डस विश्वमा सबैभन्दा बढि कमाइ गर्ने पाँचौँ पोर्नस्टार हुन् । उनले झण्डै १ सय वटा पोर्न फिल्ममा अभिनय गरेकी छिन् भने वर्षेनी ७ अर्ब रुपैयाँभन्दा बढि कमाउँछिन् ।
हामीले यी पोर्नस्टारको तस्वीर यहाँ क्रमैसँग राखेका छौँ ।

No comments:

Post a Comment