Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

१३ वर्षीय बालिकालाई ७५ बर्षिय बुढाले बलात्कार


१३ वर्षीया बालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की सराङकोटका ७५ वर्षीय टंकबहादुर थापा हुन ।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका पारेर थापाले एस वान २०६९ (प्रहरीले राखेको नाम) नामकी बालिकालाई करणी गरेका थिए । थापालाई प्रहरी चौकी सराङकोटले नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दा दर्ता गराएको छ ।
१५ साउन, पोखरा ।

No comments:

Post a Comment