Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

नायिका रेखा थापाको मस्ती....Rekha Thapa Masti Photos




श्याम भट्टराईले निर्देशन गरेको चलचित्र च्यालेन्ज प्रदर्शनको लागि तयार भएको छ । नायक रेश महरठ्ठाको लगानी बनेकोे यो चलचित्र अहिले प्रतिक्षाको रुपमा समेत रहेको छ । चलचित्रको फोटो तथा सामाजीक संजालमा हालीएको प्रोमोले पनि दर्शकको ध्यान तानेको छ ।
चलचित्र च्यालेन्ज एउटा ऐतिहासीक दस्तावेजको सेरोफेरोमा घुमेको छ । यो चलचित्रमा नायिकाको रुपमा रेखा थापा र खुश्वु न्यौपाने रहेका छन् । नायकको रुपमा भने आयुष रिजाल र निर्माता रेश महरठ्ठाले नै अभिनय गरेका छन् । च्यालेन्जको दृश्य र तस्विर हेर्दा नै सिनेमाको स्तर छुट्टाउन गाह्रो हुँदैन ।
च्यालेन्जका लागि नव नायिका खुश्वु न्यौपाने अमेरिकावाट नेपाल आएकी थिईन् । ऐतिहासीक दस्तावेजमा तयार भएको सिनेमा भित्र भने ग्ल्यामरको कुनै कमि छैन । रेखा थापा र खुश्वुको जवानी ले एक अर्कालाई नै च्यालेन्ज गरेको देखिन्छ ।  हेरौं , च्यालेन्जमा नायिका थापा र खुश्वुको जवानीको च्यालेन्जका केही तस्विरहरु








No comments:

Post a Comment