Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

ईशाराको सेक्स क्लिप....


आज भन्दा २ वर्ष अघि छायांकन सकिएको चलचित्र ईशारा भित्र एउटा सेक्स क्लिप राखीएको छ । सेक्स क्लिपमा एक युवक र एक युवती विच शारीरीक सम्पर्क भएको देखाईएको छ । नेपाली सिनेमामा सेक्स हावी हुदै गएको समयमा प्रेम र नारी माथी हुने उत्पिडनको कथामा आधारीत ईशारा पनि यही वाटोमा लागेको धेरैको अड्कल लगाईरहेका छन् ।
तर, चलचित्रका निर्देशक सविर श्रेष्ठ यो कुरा मान्न तयार छैनन् । सेक्स विकाउनका लागी सेक्स क्लिप नराखीएको वताउदै उनले भने, अहिले सेक्सलाई गलत तरीकाले सिनेमामा प्रयोग गरीएको छ, तर मैले २ वर्ष अघि नै यो दृश्य खिचेको थिए । उनले, सिनेमा भित्र सेक्स विकाउन नखोजेर आवश्यक भएकाले सेक्स क्लिप मात्र राखीएको वताए । अहिले युवायुवतीहरु एक अर्कालाई माया त गर्छन् तर उनीहरु आफ्नो शरिर एक अर्कालाई सुम्पन पनि धेरै लामो समय पर्खदैनन् । आफुहरु विच भएको सेक्स क्लिपलाई क्यामेरामा खिचेर साथीहरुलाई देखाउने विकृती पन वढ्दै गएको छ ।
चलचित्रको सेक्स क्लिपले पनि यस्तै कुरा वोलेको छ जुन सिनेमाको अन्त्यसम्म कथासग जोडिएको छ, निर्देशक श्रेष्ठको भनाई छ । सिनेमा विकाउनका लागी सेक्स क्लिप राखीएको हो की भन्ने अनलाईनखवरको प्रश्नमा सविरले भने, मेरो चलचित्रमा अंगप्रदर्शन गर्न माहीर मानीएकी रेखा थापाले समेत पुरा कपडा लगाउछिन् भने सेक्स सिन त धेरै परको कुरा हो । भदौमा रिलीजमा आउने तयारीमा रहेको यो चलचित्रमा रेखा थापा, उत्तम प्रधान, भुपेन चन्द र उमा वेवीको आवाज रहेको छ ।

सेक्स क्लिप हेर्न यहाँ थिच्नु होला ।

No comments:

Post a Comment