Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

Hot Nepali Model Neharika Bhandari Photos



Neharika Bhandari, Nepali Female Actress Photos, Nepali Female model, Kollywood, Nepali Models, Nepali Models Photos, Nepali sexy Actress and Model photos, nepali sexy girl photo, 

"LOOT" [लुट] Nepali Movie Full Version watch online


"LOOT" [लुट] Nepali Movie Film Full Version watch online
Part-1 [YouTube Link: http://youtu.be/mRLaNkgLFZ8]
Part-2[YouTube Link: http://youtu.be/W5sL_OoE5Gc]

चुम्बन कि सेक्स ???



तपाईलाई आफ्नो सम्बन्ध लाई राम्रो बनाउन चुम्बन र सेक्स मध्ये कुनले बढी राम्रो भुमिका खेलेको जस्तो लाग्छ? अमेरिकाको एउटा युनिभर्सिटीमा गरिएको एक सर्वेक्षणमा पुरुषहरुले सेक्स गर्दा र महिलाहरुले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन।
१,०४१ जना युनिभर्सिटीका बिद्यार्थीहरु माझ गरिएको सर्वेक्षणमा केटाहरुले केटीहरुले भन्दा बढी किस नै नगरीकन सेक्स सम्बन्ध राख्ने गरेको पाईएको थियो। यस्तै अनुषन्धानको क्रममा किस गर्दा सम्बन्धामा अझै रोमानटिक थपिने अनुभव गरेको पनी पाईएको थियो।
"चुम्बन गर्दा दुवैको तर्फ बाट केही रासायनिक तत्वहरु पनी आदान प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ" रिपोर्टमा उल्लेख गरिएको छ।
"महिलाहरुको तुलनामा पुरुषहरुले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्न मन पराउछन र यस्तो तरिकाले चुम्बन गर्दा एक अर्कामा रासयनिक पदार्थहरु आदान प्रदान धेरै हुने गर्दछ" अनुषन्धानकर्ता मध्ये एकको भनाई छ।
धेरैले आफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्बनलाई लिने गरेको अनुषन्धानको क्रममा पाईएको थियो। "एउटा खराब चुम्बनले तपाईको सम्बन्ध लाई बिगार्न सक्दछ" रिपोर्टमा उल्लेख गरिएको छ। तर महिलाहरुले भने सेक्स गरी सके मात्र चुम्बनको बारेमा सोच्ने गरेको बताएका थिए।

छचल्कियो महिमाको जवानी (भिडियो)



पछिल्लो समय चलचित्रमा आईटम गीतको माग वढ्दै गएको छ । खासगरी, नयाँ अनुहारले आईटम गीतमा खुलेरै अंग प्रदर्शन गर्ने भएकोले पुरानालाई भन्दा नयाँलाई बढी ठाउँ दिएको पाइन्छ ।
रमेश पोखरेलको कथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘एक से एक’मा पनि एउटा आईटम गीत समावेश गरिएको छ । सल सल पानी वोलको गीतमा नव कलाकार महिमा सिलवालले नृत्य गरेकी छिन् ।
महिमाले आफ्नो जवानीलाई वियरको नशामा सक्दो छचल्काएकी छिन् । असोज महिनामा नेपालमा र भदौमा युरोप र अष्ट्रेलियामा रिलीजमा आउने तयारीमा रहेको चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका हुन् । शिव शर्माको नृत्य रहेको यो आईटम गितलाई राजन उप्रेतीले लेखेका हुन् । गीतको छायांकन ठमेलको एक डान्स वारमा गरीएको हो ।
यसराज थापा र यम ओलीको निर्माण रहेको चलचित्र ‘एक से एक’मा धिरेन थापा, सिमरन पोखरेल, रमेश थापा, दिवेश भण्डारी, विराज वस्नेत, रचित अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

Yunchhu-Nepali Hot Female Model Photos Gallery-1



Advertisements

contact for Advertisement: manoranjan@cyberma.com





यौन सम्पर्क (सम्भोग)का बेला महिलाले ध्यान पूराउनुपर्ने कुरा



सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्चतम तरिका हो ।
सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।
तर सेक्स पार्टनरहरु आ-आफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सेक्सकर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ ।
सम्भोगका बेला महिला र पुरुष दुबैले आफ्नो पार्टनरको भावना र उसको चाहनाको ख्याल गर्न सक्नुपर्छ ।
हामीले यहाँ सम्भोगका बेला पुरुषले आफ्नो महिला पार्टनर बाट कुन कुराको अपेक्षा गरेको हुन्छ र पुरुष पार्टनरप्रति सम्भोगका बेला महिलाले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने केही टिप्स प्रस्तुत गरेका छौँ ।
1. पार्टनरको चाहना बुझ्नुहोस् । कस्तो ड्रेसअप उसले मन पराउँछ तथा कस्तो आसन उसको लागिबढि रुचिकर हुन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । पार्टनरलाई यस्तो मन पर्छ भनेर आफै निर्णय नगर्नुहोस्, वा आफै न्यायाधिश नबन्नुहोस् । पार्टनरको भावना अनुसारको ड्रेसअप तथा अन्य भूमिका निर्वाह गर्न सक्नुभयो भने अवश्य पनि सम्भोग आनन्ददायी बन्नेछ ।

Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
2. पाक्क्रिडाका विभिन्न तरिका अबलम्बन गर्ने क्रममा आत्मविश्वासी बन्नुहोस् । मुखमैथुन तथा अन्य प्रक्रिया अवलम्बन गर्दा सम्झनुहोस् यसो गर्ने केवल म मात्र छैन । सम्भोगका आधुनिक तरिका तथा आसनको मामिलामा उदार बन्न सक्नुभएन भने तपाइँको पार्टनरलाई चित्त नबुझ्न सक्छ । त्यसकारण स्वास्थ्यलाई ख्याल गर्दै सेक्सलाई बढिभन्दा बढि आनन्ददायी बनाउनका लागि विभिन्न तरिका अपनाउनुहोस् र त्यस्ता तरिकामा पार्टनरलाई भरपूर सहभागी बनाउनुहोस् ।
3. सम्भोगलाई सहज रुपमा लिनुहोस्, कुनै फिल्म वा रोमाञ्चक कथाको पात्रको प्रतिनिधिको रुपमा आफुलाई ढाल्दै रोमाञ्चित बन्नुहोस् । सकेसम्म पीडा तथा संकोचलाई कम गर्दै आनन्दप्राप्तिका उपाय खोज्नुहोस् ।
4. सम्भोगका बेला आफ्ना चाहना तथा सम्भोगका विधिको प्रयोगका विषयमा पार्टनरसँग पहिले नै खुलस्त कुराकानी गर्नुहोस् । आफुलाई गर्न अप्ठेरो लाग्ने कुराको विषयमा पनि खुलेर भन्नुहोस् । यौन स्वास्थ्य र सुरक्षाको विषयमा कुनै पनि सम्झौता नगर्नुहोस् र यस्तो मामिलामा मायालु बनेर पार्टनरलाई बुझाउन सक्नु तपाइँको सबैभन्दा ठूलो क्षमता हुन्छ । अझ भन्नुपर्दा सम्भोग अघि नै तपाइँले सेक्सका केही नियम बनाउनुहोस् जसका कारण सेक्सको मातका बेला पनि तपाइँको पार्टनर नबिच्कियोस् र सोही कारण तपाइँहरुबीच असमझदारी सिर्जना भई नराम्रो स्थितिको सिर्जना नहोस् ।