Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

Puja Sharma Nepali Hot model & Photos






Puja Sharma, Nepali Female model, Nepali Models, Nepali sexy Actress and Model photos, nepali sexy girl photo, nepali sexy model girls, 

Sujina Thapa Nepali College Model hot photos












Sujina Thapa, Nepali Female model, nepali sexy girl, Nepali Models, nepali sexy girl photo, 

Nepali Hot Female Model Photos of Jasmine












Jasmine, Nepali Hot Female Model Photos of Jasmine, Nepali sexy Actress and Model photos, nepali sexy girl, Nepali Models, Nepali Female model,

बबिको जवानीमा शोभिताको डाहा लास्ट किसमा


लास्ट किस की नायिका शोभिता सिंखडा र निर्माता युवराज खत्रीबीच चलचित्रको तस्विरमा विवाद भएको छ । अनलाइनखबरमा द लास्क किसको फोटो फिचर प्रकाशन भएपछि शोभिता निर्मातासँग चिढिएकी हुन् ।शोभिात चिढिनुको कारण फोटो अश्लिल भयो या प्रकाशन गर्न नमिल्ने फोटो आयो भनेर होईन । उनी निर्मातासाग रुष्ट हुनुको कारण हो, फोटोमा आफूलाई कम प्रमोशन गर्नु । आफूभन्दा जुनियर कलाकारको फोटोलाई आफ्नो भन्दा बढी प्रमोशन गरेको भनेर नायिका सिंखडा कतारबाटै कराएकी हुन् ।

उनले निर्मातासाग ‘मभन्दा जुनियर कलाकारलाई प्रमोशन गर्नु भएछ, मलाई चित्त दुख्यो’ भन्दै कराएकी छिन् । चलचित्र द लास्ट किसमा शोभितासागै नव कलाकार बबि रोजाको अभिनय पनि रहेको छ । ‘नयाँलाई प्रमोशन गर्नु को अर्थ के हो ? दर्शकले हामीलाई नै बढी चिन्छन् नि हैन र ?’ शोभिताले यसरी आपत्ति जनाएकी हुन् ।

आफू चलचित्रमा मुख्य भूमिकामा रहेको, तर अर्की सामान्य रोल भएकी नायिकालाई यति धेरै प्रमोशन किन गरेको भन्दै शोभिता निर्मातसाग रिसाएकी हुन् । निर्माता युवराज नायिकाको आक्रोश आएपछि अहिले चिन्तित पनि बनेका छन् । ‘शोभिता जी यसरी रिसाउनुहुन्छ जस्तो लागेको थिएन’ निर्मार्ता युवराज खत्रीले भने -’उनलाई मैले कम प्रमोशन गर्ने नियत राखेको छैन ।’

चलचित्र द लास्ट किस यही जेठको १२ गतेबाट रिलीजमा आउने तयारीमा रहेको छ । चलचित्रलाई बी.पी. फुयालले निर्देशन गरेका हुन् । तर चलचित्र सेन्सर बोर्डले चलचित्रलाई सेन्सर पास भने गर्न मानेको छैन । यसैले पनि चलचित्रको युनिट सेन्सर पास हुने र नहुने कुरामा चिन्तित देखिएको छ ।

Alisha Manandhar-Nepali Hot Model Photos










Alisha Manandhar-Nepali Hot Model Photos, Nepali sexy Actress and Model photos, Nepali Female model, Nepali Models, nepali sexy girl photo,