Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

"A.T.M." Nepali Movie Hot and sexy clip

Advertisements

contact for Advertisement: manoranjan@cyberma.com
यो भिडियो प्राईभेट गरिएकोले तल अर्को राखिएको छ । तल दोश्रो हेर्नु होला । (आखिर लाज त लाग्ने रहेछ नि, भिडियो प्राईभेट गर्नु पर्यो)

"A.T.M." Nepali Movie Hot and sexy clip
ekhoji.com share

हीराको देशमा जनता भिखारी


सियरा लियोन (एजेन्सी), हीराले भरिपूर्ण भए पनि विभिन्न किसिमका युद्धले क्षतविक्ष बनेको यो मुलुकका बासिन्दा आधा पेट खाएर खोज्ने त गर्छन् तर यसको फाइदा भने विदेशीले लिँदै आएका छन् । यो मुलुकमा सन् १९३० मा हीराको खानी रहेको पत्ता लागेको हो । त्यसयता यहाँबाट निरन्तर रूपमा हीरा खोजी र उत्खनन हँुदै आएको छ । यो मुलुकको करिब ८ सय स्थानमा हीरा पाइन्छ । यहाँ सन् १९७२ मा विश्वकै सबै भन्दा ठूलो र बहुमूल्य हीरा पत्ता लागको थियो ।
हीरा उत्खनन गर्ने यहाँ विदेशी कम्पनीहरू छन् । हालै मात्र इजरायली कम्पनी बेनी स्टेनमेजको सहायक कम्पनी कोइदु होल्डिङ्सले यहाँ १५ करोड लगानी बढाउने घोषणा गरेको छ । यहाँका अधिकांश कम्पनीले सस्तोमा अमेरिकी तथा युरोपेली कम्पनीलाई बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीहरू विश्व बजारको सेयर सूचीमा अग्रस्थानमा छन् ।
हीराले धनी भए पनि यो देशका जनता न्यूनतम आधारभूत वस्तुहरूबाट पनि वञ्चित छन् । यहाँका बासिन्दाले हीरा खोजेबापत दिनको ३ हजार लियोन -करिब ६० रुपैयाँ) मात्र पाउँछन् । त्यसले एक दिनको खाना समेत नपुग्ने उनीहरूको गुनासो छ । त्यसमाथि हिजोआज पहिले जस्तो हीरा पाइन छाडेकाले मालिकले पैसा दिन कयौं दिन अल्झाउने गरेको उनीहरू बताउँछन् ।
६० कै दशकमा स्वतन्त्रता हासिल गरे पनि यहाँ विभिन्न समूहको दंगा फसाद र युद्धले विदेशी हस्तक्षेप बढ्दो छ । नेताहरू अत्यन्त भ्रष्टाचारी छन् । कम्पनीसँगको मिलेमतोमा स्थानीय बासिन्दालाई झुक्याउने गर्छन् । कम्पनीले आम्दानीको एक प्रतिशत स्थानीय क्षेत्रमा लगानी गर्नुपर्ने सम्झौता गरेको छ । तर यहाँ एक पैसा पनि लगानी नभएको स्थानीयको आरोप छ ।

६ ओटा ब्वाईफ्रेन्ड बनाइसकेको केटीले भर्जिन छु भन्दा कसले पत्याउँछ- बेबी थापा



नेपाली समाज यति मोडर्न र ओपेन भइसक्यो कि कति देखाउने र कति छोप्ने मोडलिङमा लागेर एक्सपोज गर्न हिच्किचायो भने यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ । मोडलिङको अर्थ नै एक्सपोजर हो । र, मोडलिङमा आउनुको एउटै अर्थ हो आफूलाई एक्सपोज गर्न तयार हुनु । त्यसैले म भन्छु मोडेलले एक्सपोज गर्न किन डराउने ?

मलाई लाग्दैन, सांस्कृतिक भेष भूषाको मात्रै फेसन देखाएर यस क्षेत्रमा टिक्न सम्भव हुन्छ । मेरो जानकारीमा एकजना मात्रै पनि त्यस्ता मोडल छैनन् जो परम्परागत पोसाकको मात्रै मोडलिङ गरेर हिट भएका हुन् र यस क्षेत्रमा टिकेका हुन् । किनभने यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफूलाई एक्सपोज गर्न नसक्नेहरूको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो । साडी र कुर्तामा मोडलिङ क्षेत्रमा छिरेकी भए म उहिल्यै यस क्षेत्रबाट हराइसकेकी हुन्थेँ ।

आज मोडलिङमा कहीँ -कतै मेरो केही नाम छ भने त्यो मेरो एक्सपोजरको करामत हो । र, म गर्वसाथ यसो भनिरहेको छु । किनभने सत्य यही हो र म सत्य बोल्न डराउँदिनँ ।

नेपालका केही ग्ल्यामर फोटोग्राफरहरू मेरो फोटो खिच्छन्, तर प्रकाशित गर्न डराउँछन् । फोटो किन नछापेको भनेर सोध्दा वाहियात जवाफ दिन्छन् । कहिलेकाहीँ त यतिसम्म भन्छन् कि, गर्लफ्रेन्ड, समाज र घरपरिवारको डरले फोटो प्रकाशित गर्न सकिएन ।

फोटो खिचाउनुअघि म फोटोग्राफरको फोटो कन्सेप्ट र थिमबारे बुझ्छु । र, सोचेर मात्रै खिच्छु । जस्तो पायो त्यस्तो फोटो खिच्ने कुरा हुँदैन ।


आजसम्म मेरा ४ र ५ जना ब्वाईफ्रेन्ड भए र अहिले नेपालकै एकजना सेलीब्रेटी मेरा प्रेमी छन् अनि तपाँई आफै भन्नुहोस न ६ वटा ब्वाई फ्रेण्ड बनाएको एउटा केटीले भर्जिन अर्थात सेक्स नै गरेको छैन भन्दा कसले पत्याउछ । उनीसँग मेरो सेक्स सम्बन्ध छ । म सतिसावित्रीको ढोङ गर्ने महिला होइन । प्रेम र यौनजस्ता मान्छेका आधारभूत आवश्यकताबारे किन झुट बोल्नुपर्‍यो र ?

सेक्स विफोर म्यारिज अर्थात विवाहभन्दा पहिले सेक्स खराब कुरा होइन । तर, सेफ सेक्स जरुरी छ । शरीर म्यान्टेन गर्न हरेक दिन सेक्स गर्योभने राम्रो हुने रहेछ भन्ने उदाहरण म पनि एउटा हो । म अझ एउटा कुरा के भन्छु भने जो सुकै महिला बिबाह अगाडी भर्जिन हुदिनन् तर, धेरै पुरुष चाँही हुनेगर्छन । यही कारणले नै डिभोर्स बढ्दै गएर समाजमा असल परिवारको निर्माण हुन सकेको छैनन नि ।

धरानको नास्ट कलेजबाट मैले बिए सकाएको धेरै वर्ष भयो बाँकी भने पढ्न सकिन । मोडलिङ क्षेत्रमा आएको ८ वर्ष जति नै भयो । मोडलिङमै रमाएकीले मलाई फिल्ममा जाने रहर छैन । मोडलिङ गरेको पैसाले मेरो पकेटखर्च मात्रै पुग्छ र बिन्दास नै छ । म मोडलिङमा पैसा कमाउन आएको होइन, नाम कमाउन आएको हुँ । तर, मलाई थाहा छ अबको पाँच-दस वर्षपछि मोडलिङ नाम र दाम प्रशस्त भएको क्षेत्र हुनेछ ।

दुई वर्ष अगाडीको वल्डकपमा खुब इन्जोई गरेँ । ब्वाई फ्रेण्डसंग धेरै बाजी जितेर मैले आफ्नो इच्छा पूरा गरे तर, दुखको कुरो म अर्जेन्टिनाको फ्यान थिए अर्जेन्टिनाले हार्यो । त्यसपछि म स्पेनको समर्थक भएकी छु । अब अर्को महिना हुने युरोकपमा रामाइलो गर्ने इच्छा बनाएको छु । हेरौ के हुन्छ । स्पेनले युरोकप गुमायो भने म म धेर दुखी हुन्छु ।

"The Last Kiss" Neapli Film hot photos

आखिर के हो ? ‘The Last Kiss’







http://www.cinesansar.com/wp-content/uploads/2011/08/shovita_simkhada.jpg

The Last Kiss | New Nepali Movie Song

Eva Rai Hot Nepali Model



Eva Rai, Nepali Female model, Nepali Models, Nepali sexy Actress and Model photos, Nepali Actress, nepali sexy girl, Kollywood, Entertainment, 

Baby Thapa Hot photos


Baby Thapa, Nepali Models, Nepali Female model, Cute sexy nepali girl, Nepali sexy Actress and Model photos, Nepali Actress, Kollywood, Entertainment,