Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

कहिले दुई महिनामा एकचोटि, कहिले हप्तामा तीनचोटि सेक्स गर्छुः सरिष्मा अमात्य पप गायिका

सेक्स के हो?
-मेरो लागि सेक्स भनेको एकआपसमा माया र आत्मीयता बाँड्नु हो । 

वैवाहिक जीवनमा सेक्स कत्तिको महत्वपूर्ण हुन्छ?

- एकदमै महत्वपूर्ण । यसले श्रीमान्-श्रीमतीको सम्बन्ध सुमधुर बनाँछ । सेक्सविना सम्बन्ध दिगो हुँदैन ।

सेक्स बिहेअघि गरेको राम्रो कि बिहेपछि?

-बिहेपछिको सेक्सको चार्म बेग्लै हुन्छ । 

सेफ सेक्स कति आवश्यक छ?

-भविष्यमा विभिन्न यौन रोग लागेर पछुताउनुभन्दा पहिले नै सेफ सेक्स भएको राम्रो हो । 

सेक्स कति अवधिमा भएको राम्रो हो?

-सेक्स यतिउति अवधिमा भन्दा पनि हेल्थको हिसाबले जति बढी गर्न सकियो त्यति राम्रो हो । मेरो हकमा कहिले दुई महिनासम्म पनि सेक्स गरिदैन भने कहिले हत्पाको तीनचोटि गरिन्छ । 

सेक्सी सरिष्मा भन्दा तपाईलाई कस्तो लाग्छ?

-पहिले पहिले रिस उठ्थ्यो तर अहिले रमाइलो लाग्छ । 
श्रोतः शुक्रबार

Audrina Patridge

"The Hills" star Audrina Patridge arrives on a flight at LAX Airport on March 4, 2012 in Los Angeles, CA. Audrina was all smiles as she rolled her luggage through the terminal and past the waiting paparazzi.

(March 4, 2012 - Photo by FameFlynet Pictures)

महिलाका १२ विशेषताहरु: महिलालाई सेक्सपछि पनि किस चाहिन्छ । लोग्नेमान्छे सेक्सपछि थकित हुन्छन् र ढाड फर्काएर सुतिदिन्छन् तर महिला भने सेक्सपछि कुराकानी गर्न, जिस्किन तथा चुम्बन गर्न रुचाउँछन् ...

महिलाका १२ विशेषताहरु 
१. महिलाहरुले हिँडडुल गर्दा प्राय हातमा ब्याग वा अरु कुनै वस्तु छुटाउँदैनन् । हातमा लिएको वस्तुको उपयोगिता नहोस् तर उनीहरुलाई हातमा केही वस्तु छोपेकै हुनुपर्छ ।
२. महिलाले सपिङमा जतिपनि पैसा सिध्याउन सक्छन् । तर जति पैसाका सामान किनेपनि उनीहरुले भन्ने कुरा एउटै हुन्छ त्यो के भने मेरा लगाउने खालका राम्रा लुगा एउटा पनि छैन ।
३. महिलाले दिनदिनै नुहाउँदैनन्, मात्र सेन्ट छर्किन्छन् ः पानीको अभाव भएको ठाउँको त कुरै छाडौँ खलखली पानी भएको ठाउँका सहरीया महिलाले पनि दिनहुँ नुहाउँदैनन् । तर उनीहरुले आफु खुबै सफा भएको स्वाङ पार्न पछि पर्दैनन् । आफुलाई निकै सफा देखाउन् पफ्र्युम तथा पाउडर घस्छन् ।
४. महिलाहरु निकै खन्चुवा हुन्छन् ः पुरुषसँगै भएको बेला महिलाले आफुलाई निकै थोरै खाने मान्छेको रुपमा प्रस्तुत गर्छन् । तर जब उनीहरु एक्लै हुन्छन् र साथमा पुरुष हुँदैनन् तब उनीहरुले खान्न खान्न लोकाचार खान बस्यो डोकाचार भन्ने उखान चरितार्थ गर्छन् ।
५. महिलाहरुले बेतुकका टिभी सिरियल हेर्नुको अनौठो कारण के रहेछ भने उनीहरुले यो दुनियामा आफुभन्दा मुर्ख मान्छे पनि रहेछन् भनेर आत्मसन्तुष्टी लिन पाउँछन् ।
६. महिलालाई सेक्सपछि पनि किस चाहिन्छ । लोग्नेमान्छे सेक्सपछि थकित हुन्छन् र ढाड फर्काएर सुतिदिन्छन् तर महिला भने सेक्सपछि कुराकानी गर्न, जिस्किन तथा चुम्बन गर्न रुचाउँछन् ।
७. महिलालाई सम्भोगको बेला पनि आफ्नो सुन्दरताको चिन्ता हुन्छ ।
८. बजारमा केही किन्न जाँदा महिलाले आफुले नकिन्ने वस्तुका लागि पनि मोलमोलाइ गर्न मन पराउँछन् ।
९.सयमा सत्तरी जना महिलाले सेक्स र चकलेट मध्ये एक चिज रोज्नुपर्यो भने चकलेट रोज्छन् ।
१०.आफुले जस्तै ड्रेस अर्को महिलाले पनि लगायो भने महिला आगो हुन्छन् ।
११. महिलाले ऐनको अगाडि पूरै दिन बिताउन सक्छन् ।
१२. महिलालाई पुरुषलाई जस्तो छिटोछिटो सम्भोगको आवश्यकता पर्दैन ।

यौनमा नयाँपनका लागि…तपाईं यौनमा नयाँ–नयाँ शैलीको पारखी हुनुहुन्छ, ताकि पार्टनरलाई तपाईंको इच्छा बुझ्न सजिलो होस् …

सुखद दाम्पत्य जीवनका लागि सन्तुष्टिदायक यौनसम्बन्ध पनि एउटा महत्वपूर्ण आधार हो । पारस्परिक यौनसुखको अभावमा कैयौं वैवाहिक सम्बन्ध तोडिएका उदाहरण हाम्रा सामु प्रशस्तै छन् । कामको व्यस्तता अनि अन्य परिश्रमका कारण आफ्नो यौनसाथीका चाहनातिर ध्यान दिने फुर्सद नपाउनेहरूको सम्बन्ध टुक्रिने गरेको पाइन्छ । तर, तपाईंले बिर्सनु हुँदैन, यौनसम्बन्ध पनि सुखद दाम्पत्य जीवनको महत्वपूर्ण पक्ष हो । जसलाई बेवास्ता गर्दा जीवनको रथ एक्लै गुडाउनुपर्ने हुन सक्छ । यदि तपाईंलाई आफ्नो यौनजीवन दिक्कलाग्दो लाग्न थालेको छ र यसलाई थप रङ्गीन बनाउन चाहनुहुन्छ भने तलका बुँदामा ध्यान दिनुस् ।

¨    तपाईं आफ्नो पार्टनरका अगाडि कत्तिको लजाउनुहुन्छ । नलजाउनूस्, किनकि तपाईंको पार्टनर एक मात्र त्यस्तो व्यक्ति हो, जो तपाईंका आन्तरिक कुरासँग पूरै परिचित हुन्छ । तपाईंका कुनै कुरा लुक्दैनन् । उसका अगाडि सकेसम्म रोमान्टिक हुन खोज्नुस्, तपाईंहरूलाई सुखद अनुभूति गराओस् । बेडरुममै सही, आपसमा सामान्य डान्स गर्न नहिचकिचाउनुस् । यसले तपाईंहरू बीचको सुखद यौनसम्बन्धका लागि मार्गप्रशस्त गरिरहेको हुन्छ । शारीरिक एवम् मानसिक किसिमले तयार बनाइरहेको हुन्छ ।
¨    कपडामा पनि ध्यान दिनुस् । पतिले चिटिक्क पर्ने बहानामा बेडरुममा पनि कार्यालयमा लाउने शैलीका कपडा लाउनुको अर्थ हुँदैन । सकेसम्म हल्का पहिरन लगाउनुस् । तपाईंका भित्री पहिरन पनि आकर्षक हुन आवश्यक छ । पत्नीले पनि आफ्नै मान्छे त हो नि भनेर किचेनमा लगाउने कपडा लगाउनुले कुनै आकर्षण थप्दैन । सकेसम्म आकर्षक रङका अनि टलक्क टल्किने पहिरन लगाउनुस् । तपाईंहरूले लगाउने भित्री कपडाले पनि यौनचाहना बढाउन भूमिका खेलिरहेको हुन्छ ।
¨    यौनसम्बन्धका क्रममा सधैँभरि एउटै यौनआसन, उही बेड अनि उही वातावरणले सम्बन्धमा नयाँपनको अभाव दर्साइरहेका हुन्छन् । माहोल दिक्क लाग्दो हुन पुग्छ । त्यसको सट्टामा नयाँ–नयाँ यौन आसनको प्रयोग गर्नुस् । मधुरो रोमान्टिक म्युजिक अनि हल्का क्यान्डल लाइटले तपाईंहरूको मुडलाई थप रोमाञ्चक बनाइदिन्छ । बेडमा राता गुलाफहरू पनि छरिएको अवस्था आफैँ कामोत्तेजक हुन पुग्छ ।
¨    यौनका बारेमा तपाईंका नयाँ–नयाँ कल्पनाले वैवाहिक सम्बन्धका हरेक दिनलाई नयाँपन दिइरहेका हुन्छन् । तपाईंको साथीलाई भान पर्न दिनुस्, तपाईं यौनमा नयाँ–नयाँ शैलीको पारखी हुनुहुन्छ, ताकि पार्टनरलाई तपाईंको इच्छा बुझ्न सजिलो होस् र त्यहीअनुसार साथ दिन सकुन् ।