Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

कहिले दुई महिनामा एकचोटि, कहिले हप्तामा तीनचोटि सेक्स गर्छुः सरिष्मा अमात्य पप गायिका


सेक्स के हो?
-मेरो लागि सेक्स भनेको एकआपसमा माया र आत्मीयता बाँड्नु हो । 

वैवाहिक जीवनमा सेक्स कत्तिको महत्वपूर्ण हुन्छ?

- एकदमै महत्वपूर्ण । यसले श्रीमान्-श्रीमतीको सम्बन्ध सुमधुर बनाँछ । सेक्सविना सम्बन्ध दिगो हुँदैन ।

सेक्स बिहेअघि गरेको राम्रो कि बिहेपछि?

-बिहेपछिको सेक्सको चार्म बेग्लै हुन्छ । 

सेफ सेक्स कति आवश्यक छ?

-भविष्यमा विभिन्न यौन रोग लागेर पछुताउनुभन्दा पहिले नै सेफ सेक्स भएको राम्रो हो । 

सेक्स कति अवधिमा भएको राम्रो हो?

-सेक्स यतिउति अवधिमा भन्दा पनि हेल्थको हिसाबले जति बढी गर्न सकियो त्यति राम्रो हो । मेरो हकमा कहिले दुई महिनासम्म पनि सेक्स गरिदैन भने कहिले हत्पाको तीनचोटि गरिन्छ । 

सेक्सी सरिष्मा भन्दा तपाईलाई कस्तो लाग्छ?

-पहिले पहिले रिस उठ्थ्यो तर अहिले रमाइलो लाग्छ । 
श्रोतः शुक्रबार

No comments:

Post a Comment