Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

महिलाका १२ विशेषताहरु: महिलालाई सेक्सपछि पनि किस चाहिन्छ । लोग्नेमान्छे सेक्सपछि थकित हुन्छन् र ढाड फर्काएर सुतिदिन्छन् तर महिला भने सेक्सपछि कुराकानी गर्न, जिस्किन तथा चुम्बन गर्न रुचाउँछन् ...


महिलाका १२ विशेषताहरु 
१. महिलाहरुले हिँडडुल गर्दा प्राय हातमा ब्याग वा अरु कुनै वस्तु छुटाउँदैनन् । हातमा लिएको वस्तुको उपयोगिता नहोस् तर उनीहरुलाई हातमा केही वस्तु छोपेकै हुनुपर्छ ।
२. महिलाले सपिङमा जतिपनि पैसा सिध्याउन सक्छन् । तर जति पैसाका सामान किनेपनि उनीहरुले भन्ने कुरा एउटै हुन्छ त्यो के भने मेरा लगाउने खालका राम्रा लुगा एउटा पनि छैन ।
३. महिलाले दिनदिनै नुहाउँदैनन्, मात्र सेन्ट छर्किन्छन् ः पानीको अभाव भएको ठाउँको त कुरै छाडौँ खलखली पानी भएको ठाउँका सहरीया महिलाले पनि दिनहुँ नुहाउँदैनन् । तर उनीहरुले आफु खुबै सफा भएको स्वाङ पार्न पछि पर्दैनन् । आफुलाई निकै सफा देखाउन् पफ्र्युम तथा पाउडर घस्छन् ।
४. महिलाहरु निकै खन्चुवा हुन्छन् ः पुरुषसँगै भएको बेला महिलाले आफुलाई निकै थोरै खाने मान्छेको रुपमा प्रस्तुत गर्छन् । तर जब उनीहरु एक्लै हुन्छन् र साथमा पुरुष हुँदैनन् तब उनीहरुले खान्न खान्न लोकाचार खान बस्यो डोकाचार भन्ने उखान चरितार्थ गर्छन् ।
५. महिलाहरुले बेतुकका टिभी सिरियल हेर्नुको अनौठो कारण के रहेछ भने उनीहरुले यो दुनियामा आफुभन्दा मुर्ख मान्छे पनि रहेछन् भनेर आत्मसन्तुष्टी लिन पाउँछन् ।
६. महिलालाई सेक्सपछि पनि किस चाहिन्छ । लोग्नेमान्छे सेक्सपछि थकित हुन्छन् र ढाड फर्काएर सुतिदिन्छन् तर महिला भने सेक्सपछि कुराकानी गर्न, जिस्किन तथा चुम्बन गर्न रुचाउँछन् ।
७. महिलालाई सम्भोगको बेला पनि आफ्नो सुन्दरताको चिन्ता हुन्छ ।
८. बजारमा केही किन्न जाँदा महिलाले आफुले नकिन्ने वस्तुका लागि पनि मोलमोलाइ गर्न मन पराउँछन् ।
९.सयमा सत्तरी जना महिलाले सेक्स र चकलेट मध्ये एक चिज रोज्नुपर्यो भने चकलेट रोज्छन् ।
१०.आफुले जस्तै ड्रेस अर्को महिलाले पनि लगायो भने महिला आगो हुन्छन् ।
११. महिलाले ऐनको अगाडि पूरै दिन बिताउन सक्छन् ।
१२. महिलालाई पुरुषलाई जस्तो छिटोछिटो सम्भोगको आवश्यकता पर्दैन ।

No comments:

Post a Comment