Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

जवानीको जोश रोक्न नसक्दा


ईलाम, फागुन १८– चवालिस वर्षिय महिलालाई बलात्कार गरेको अभियोगमा २२ वर्षिय युवक पक्राउ परेका छन्। प्रहरीले इलाम शान्तिनगर बस्ने खगेन्द्र बस्नेतलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बस्नेतले मंगलवार महिलालाई करणी गरेका थिए। पिडित महिलाले बस्नेत विरुद्ध प्रहरीमा उजुरी दिएपछी उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

No comments:

Post a Comment