Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

यौन सम्पर्क गर्दा महिलाले निकाल्ने आवाज अभिनय मात्रै


यौनक्रियाका बेला महिलाले आनन्द जनाउने विभिन्न खाले कामुक आवाज निकाल्ने गर्छन्, जसलाई स्वाभाविक मानिन्छ । स्वास्थ्यविज्ञानले पुष्टि नै गरिसकेको छ कि पुरुषको तुलनामा यौनसम्बन्धको चरम सुख प्राप्त गर्नेमा महिला नै हुन्छन् । तर, अन्तरंग क्षणका बेला महिलाले निकाल्ने त्यस्तो आवाज आनन्दको परिणति नभएर अभिनय मात्र रहेको एक अध्ययनले देखाएको छ । ‘सेक्सुअल बिहेवियर अर्काइभ’ मा प्रकाशित सामग्रीमा यो तथ्य प्रकाशित गरिएको छ । अध्ययन बेलायतका अनुसन्धानकर्ताले गरेका हुन् ।
१८ देखि ४८ वर्षसम्मका केही महिलामा यो अनुसन्धान गरिएको थियो, जसबाट पत्ता लाग्यो कि यौनक्रियाका बेला महिलाले त्यस्ता आवाज निकाल्नु अभिनय मात्र हो । यस्तो स्वराभिनय गर्दा आफ्नो पुरुष साथीलाई यौनक्रियामा तीव्रता ल्याउन उत्तेजित गर्ने विश्वास उनीहरूले देखाए । अध्ययनमा महिलाहरूलाई त्यस्तो आवाज चरम सुखसँग सम्बन्धित छ कि छैन भनेर सोधिएको थियो । उत्तरमा महिलाहरूले यस्तो आवाजले पुरुष साथीलाई यौनक्रियामा तीव्रता ल्याउन र छिटो स्खलनका लागि प्रभाव पार्ने बताएका थिए । अनुसन्धानमा सहभागी ७५ प्रतिशत महिलाले यौनसाथीको आत्मबल बढाउन त्यस्तो स्वर निकाल्ने बताए । २५ प्रतिशत महिलाले भने देखावटीका लागि मात्र त्यस्तो स्वर निकाल्ने खुलासा गरे । अध्ययनमा पीडाले चिच्याएजस्तो गर्ने, तीव्र स्वर निकाल्नेजस्ता व्यवहारलाई छुट्टाछुट्टै श्रेणीमा राखेर प्रश्न गरिएको थियो ।

Samita Giri-Nepali sexy model photo


अब महिला ‘कामसुत्र’ पनि.......


यौन विज्ञानमा आधारित पुस्तक ‘कामसुत्र’को बारेमा हामीलाई जानकारी नै छ । उक्त पुस्तकलाई वात्सायनले धेरै वर्ष पहिले लेखेका थिए, जुन अद्यावधी पनि प्रचलनमा छ । कामसुत्रलाई पुरुषका दृष्टिकोणबाट यौनका लागि उत्तम पुस्तक मानिदै आएको छ । जुन पुस्तकले यौन गर्दाका आसन, तौर, तरिकाको ज्ञान दिने गर्छ ।
तर, अब भने वात्सायनले लेखेको कामसुत्र पुस्तक पुरुष नजरबाट लेखिएको पुस्तक हो भन्दै चर्चा हुन थालेको छ । वात्सायनको उक्त पुस्तकले महिलालाई नसमेटिएको भन्दै महिला कामसुत्र पुस्तक प्रकाशित हुन लागेको छ ।
आर इन्दिरा नामक एक भारतीय महिला लेखिकाले महिलाका लागि कामसुत्र पुस्तक लेखिरहेकी छिन् । उक्त पुस्तकमा महिलाका तर्फबाट यौनलाई विश्षेणगर्दै यौनासन, उत्तेजना, कामवासना लगायतका यौन विज्ञानका कुरा समावेश हुने जनाइएको छ ।
लेखिका इन्दिराको महिला कामसुत्र अंग्रेजी महिना जूनको पहिलो हप्ता अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक हुने बताइएको छ । पुस्तक महिलालाई ध्यानमा राखी लेखिएको हो । उक्त पुस्तकले महिलालाई सेक्स सम्बन्धी ज्ञान दिने बताइएको छ ।
लेखिकाले महिलालाई पनि सेक्सुल अत्मनिर्भरता चाहिने बन्दै पुस्तकमा महिलाको प्रजनन भुमिकाबारे पनि व्याख्या गरेको बताएकी छिन् ।

Anu Ojha Nepali hot and sexy model Photos


  










Anu Ojha Nepali hot and sexy model Photos

चुरौटे कुकुर


चीनका एक व्यक्तिले आफ्नो घरपालुवा जनावर कुकुरलाई चुरोट खाने तालिम दिएकोमा आलोचनाको पात्र बन्न पुगेका छन् । हुबर्ेइ प्रान्तको वुचाङ निवासी जेङ जिगुयाङ, २३, पेशाले भान्से हुन् । उनले उनको घरमा पालेको कुकुर ब्लाकीलाई किनेर ल्याउने बित्तिकै चुरोट ख्वाउन थालेका थिए ।

अहिले ब्लाकी चुरोटको अम्मली भएको
उनले दाबी गरिरहेका छन् । ब्लाकीलाई दिनको कम्तीमा एक बट्टा चुरोट चाहिने उनले बताएका छन् । चुरोट खान पाएन भने कुकुर अस्थिर हुने गरेको पनि उनले बताएका छन् ।

"सुरुमा त चुरोटको गन्ध उसलाई पटक्कै मन पर्दैनथ्यो", जेङले भने- "तर पछि खाँदै जाँदा ऊ पूरै अम्मली हुन थाल्यो । अहिले त बुङबुङ्ती धुँवा उडाउने गरेको छ ।"

त्यसो त जेङ आफैँ पनि चुरोटको अम्मली हुन् । आफूले चुरोट खाने बेलामा साथी कोही नपाएपछि कुकुरलाई साथी बनाउँदा बनाउँदै कुकुर पनि अम्मली बन्न पुगेको उनले बताएका छन् । खाना खाइसकेपछि कुकुरले पनि चुरोटको सर्को तान्न पाउने उनले बताए ।

तर उनले कुकुरलाई चुरोटको बानी पारेको कुरालाई उनका छिमेकीले चाहिँ रुचाएका छैनन् । कुकुरलाई अम्मली बनाएकोमा उनलाई जेल हालिनुपर्ने केही छिमेकीहरुको धारणा रहेको छ ।

"ऊजस्तो खतरनाक कुकुर पालुवा मैले देखेको थिइनँ", एक छिमेकीले चाङजियाङ दैनिकले लेखेको छ ।