Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

ब्लु फिल्म हेरिरहेका मन्त्री रङ्गेहात समातिय

jhoomka
 मन्त्रीहरु पनि कति सम्म मजा लिन चाहन्छन भन्ने तथ्य भारतको एउटा राज्यमा भएको घटनाले पुष्टि गरेको छ ।
कर्नाटक राज्यका कोअपरेसन मन्त्री लक्ष्मण भी सावदी र महिला तथा वाल विकास मन्त्री सीसी पाटिल संसदको चालु सत्रमा व्लु फिल्म हेरिरहेको अवस्थामा रङ्गेहात समातिएका छन ।

  भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार भारतीय जनता पार्टीका दुई मन्त्रीहरु पोर्नो भिडियो हेरेर मजा लिइरहेका वेला समातिए पछि संसदमा ठूलो हङ्गामा मच्चिाएको छ । मोबाइल सेटमा मस्तीसँग भिडियो हेरिरहेका मन्त्रीहरुको दृष्य टेलिभिजनका क्यामेरम्यानहरुले कैद गरेका थिए । मन्त्री सावदीले देखाइरहेको र अर्का मन्त्री पाटिल गुनगुनाई रहेको फुटेज टेलिभिजनले देखाएका थिए ।

  स्थानीय टेलिभिजनले मन्त्रीहरुको पोर्नो प्रेमबारे समाचार दिएपछि सावदीले आफूलाई चोख्याउने प्रयास गरेको समाचार नागरिक न्युजले प्रकाशित गरेको छ । उनले भनेका छन–‘म एउटी महिला चार जना पुरुषबाट कसरी बलात्कृत भइन भन्ने हेरिरहेको थिएँ, मसँग पोर्नोग्राफिक भिज्युअल हेर्ने सस्तो मानसिकता छैन ।’ सभामुख केजे वोपाहले भने अहिल्यै केही बताउन नसक्ने बताए । उनले कानुन भन्दा माथि कोही पनि मन्त्री हुन नसक्ने भन्दै अनुसन्धानमा दोषी देखिए सजायको भागिदार हुनुपर्ने बताए ।

जापानमा लिंग र योनीको पर्व

जापानमा सयौँ वर्षदेखि एउटा अनौठो पर्व मनाइन्छ । १५ सय वर्ष भन्दा पहिलेदेखि मनाउँदै आएको यो पर्वको नाम लिंग-योनी पर्व हो ।
वसन्त ऋतुमा मनाइने यो पर्व राम्रा सन्तान जन्मियून् भन्ने कामना गर्दै मनाउने गरिन्छ । यसमा लिंग र योनी आकारका आकृतिहरुको पुजा आजा तथा रथयात्रा समेत गरिन्छ । हामीकहाँ शिवलिंगको जल खाएजस्तै यहाँ लिंग र योनीकै आकार तथा रंगका आकृतिहरुको आराधनामा स्थानीय बासिन्दा समर्पित भएका हुन्छन् ।

जापानमा विभिन्न सहरमा वसन्त ऋतुभरीमा आ आफ्नै तरिकाले लिंग-योनी पर्व मनाइने भएपनि हरेक वर्ष मार्च १५ तारेखमा कोमाकी सहर क्षेत्रमा मनाइने पर्व उल्लेखनीय छ । यो पर्व अन्तरगत अघिल्लो दिनमा छिमेकी टोलले योनी जात्रा मनाउँछ भने अर्को दिन अर्को टोलले लिंग जात्राको आयोजना गर्दछ । लिंग र योनी दुबै जात्रामा सबै टोलका मानिस जम्मा हुन्छन् । यो पर्वमा के बच्चा, के बुढा सबै सहभागि हुन्छन् । अभिभावकले आफ्ना सन्तानहरुलाई राम्रा लुगा लगाइदिएर असल नातिनातिनाको कामना गर्दै मेलामा सहभागि गराउँछन् । ओगाटा मन्दिर क्षेत्रमा योनी आकारको ठूलो आकृतिलाई ४० जना युवाले बोकेर जात्रा अघि बढाउँछन् । त्यसअघि मन्दिरमा बालबालिकाहरुले पूजा गर्नका लागि स-साना योनीका आकृतिहरु लग्ने गर्दछन् ।

त्यस्तै लिंग जात्रामा पनि १ लाख भन्दा बढि मानिसको सहभागिता रहन्छ । स्थानीय मानिसहरुले १३ फिट लामो काठको रंगीन लिंग आकृतिलाई बोकेर जात्रा सुरु गर्छन् र उनीहरुको पछि सबै स्थानीय बासिन्दा प्रार्थना गर्दै हिँडेका हुन्छन् । लिंग यात्रा झण्डै ९० मिनेटसम्म चल्दछ । धरती मातालाई आकाश पिताले गर्भवती नगराएसम्म प्रकृतिको चक्र अघि बढ्दैन भन्ने मान्यतामा यो पर्व मनाउने गरिएको हो । यो पर्वमा खाइने मिठाइ, चकलेट, केक तथा प्रदान गरिने अरु उपहार पनि लिंग तथा योनी आकारकै हुन्छन् ।

जापानी समाज यौनको मामिलामा उतिसारो खुल्ला नभएपनि यो पर्वको महत्व भने बढिरहेको छ । जापानमा जन्मदर घटेर बुढाबुढीहरुको संख्या बढिरहेको अवस्थामा लिंग-योनी पर्वको माध्यमबाट मानिसहरुमा यौन तथा परिवारको रुची थप्न सकिने समेत कतिपय समाजशास्त्रीहरुको मत छ ।

हजार पुरुषसँग सेक्स गर्ने महिला

हाम्रो समाजमा कुनैपनि महिलाले आफ्नो श्रीमान बेगर अरुसँग सम्भोग गर्नु अनैतिक मानिन्छ र समाजले त्यसलाई अवैध भन्दछ ।
चाहे पुरुष वा महिला जो होस् आफ्नो जिवनसाथी वा यौनसाथी एक जनासँग मात्र यौन सम्पर्क गर्नु श्रेयस्कर हुन्छ भन्ने धारणा छ । तर विश्वमा यस्ता महिलाहरु पनि छन् जसले १ हजार भन्दा बढि पुरुषसँग सेक्स गरेका छन् र खुलेआम आफुले त्यतिधेरै पुरुषसँग सम्भोग गरेको गर्वसाथ भन्दछन् । बेलायतको ब्राइटनमा बस्ने ४२ वर्षकी क्रिस्टल वारेनले अहिलेसम्म १ हजार भन्दा बढि पुरुषसँग सेक्स गरेको बताएकी छिन् । पेशाले खुद्रा बजारमा म्यानेजर रहेकी वारेनमा सम्भोगको लत छ । बच्चादेखि नै सम्भोगको लत देखिएपछि उनका बुवाआमाले वारेनलाई १५ वर्षको उमेरमै विवाह गरिदिएका थिए । तर विवाहपछि श्रीमानसँगको सम्भोगले मात्र उनलाई यौनको भोक मेटाएन । १७ वर्षको उमेर पुग्दासम्म उनले ४० जना पुरुषसँग यौनसम्बन्ध राखिसकेकी थिइन् ।
वारेनले आफु दिनभरी नै सेक्सका बारेमा सोँचिरहने र हरेक हप्ता एकरात विभिन्न डान्सबार हरुमा गएर सेक्सका लागि केटाहरुको खोजी गर्ने बताइन् । डान्सबार गएर उनले एकै रातमा एकभन्दा बढि पुरुषसँग सम्भोगको स्वाद चाख्छिन् । आफुले २४ घण्टाको अवधिमा ७ जनासम्म पुरुषसँग सेक्स गरेको उनी बताउँछिन् ।
आफु सेक्सकी भोकी रहेको भन्दै उनले अफिसमा लन्चको समयमा समेत आफुले सेक्सका लागि केटाको खोजीकै बारेमा ध्यान दिने बताइन् । सेक्स गर्न नपाएमा आफुले अरु काम गर्न नसक्ने र आफुमा अरु दैनिक काम गर्ने उर्जा नआउने उनको भनाइ छ ।
आफुलाई अरु केही चिजले पनि खुसी पार्न नसक्ने र केबल सेक्सले मात्र आफुलाई प्रफुल्लित बनाउने वारेनको दाबी छ । आफु वेश्या नभएको भन्दै उनले सेक्स आफ्नो शौख रहेको र आफ्नो सेक्सको तिब्र भोकप्रति आफुलाई गर्भ रहेको उनी बताउँछिन् । जुन दिन आफुलाई पुरुषले आफुसँग सेक्स गर्न नमान्ने अवस्था आउनेछ त्यसैदिन मैले सेक्सको लत छाड्नेछु, वारेन बताउँछिन् ।

Smriti Khadka-Nepali model photo

Madonna (Madonna Louise Ciccone)

Madonna Singer Madonna looks on on during a press conference for the Bridgestone Super Bowl XLVI halftime show at the Super Bowl XLVI Media Center in the J.W. Marriott Indianapolis on February 2, 2012 in Indianapolis, Indiana.

Madonna Singer Madonna speaks at the podium during a press conference for the Bridgestone Super Bowl XLVI halftime show at the Super Bowl XLVI Media Center in the J.W. Marriott Indianapolis on February 2, 2012 in Indianapolis, Indiana.

Madonna Singer Madonna stands on the stage during a press conference for the Bridgestone Super Bowl XLVI halftime show at the Super Bowl XLVI Media Center in the J.W. Marriott Indianapolis on February 2, 2012 in Indianapolis, Indiana.
Madonna Singer Madonna looks on during a press conference for the Bridgestone Super Bowl XLVI halftime show at the Super Bowl XLVI Media Center in the J.W. Marriott Indianapolis on February 2, 2012 in Indianapolis, Indiana.

Madonna Singer Madonna performs a salsa dance after she was asked a question about Victor Cruz #80 of the New York Giants during a press conference for the Bridgestone Super Bowl XLVI halftime show at the Super Bowl XLVI Media Center in the J.W. Marriott Indianapolis on February 2, 2012 in Indianapolis, Indiana.

Singer Madonna gestures as she speaks at the podium during a press conference for the Bridgestone Super Bowl XLVI halftime show at the Super Bowl XLVI Media Center in the J.W. Marriott Indianapolis on February 2, 2012 in Indianapolis, Indiana.
(February 1, 2012 - Photo by Scott Halleran/Getty Images North America)

Obama-Pelosi-Kiss Photos

American President Barack Obama leans in for a kiss with former Speaker of the House Nancy Pelosi.