Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

हजार पुरुषसँग सेक्स गर्ने महिला


हाम्रो समाजमा कुनैपनि महिलाले आफ्नो श्रीमान बेगर अरुसँग सम्भोग गर्नु अनैतिक मानिन्छ र समाजले त्यसलाई अवैध भन्दछ ।
चाहे पुरुष वा महिला जो होस् आफ्नो जिवनसाथी वा यौनसाथी एक जनासँग मात्र यौन सम्पर्क गर्नु श्रेयस्कर हुन्छ भन्ने धारणा छ । तर विश्वमा यस्ता महिलाहरु पनि छन् जसले १ हजार भन्दा बढि पुरुषसँग सेक्स गरेका छन् र खुलेआम आफुले त्यतिधेरै पुरुषसँग सम्भोग गरेको गर्वसाथ भन्दछन् । बेलायतको ब्राइटनमा बस्ने ४२ वर्षकी क्रिस्टल वारेनले अहिलेसम्म १ हजार भन्दा बढि पुरुषसँग सेक्स गरेको बताएकी छिन् । पेशाले खुद्रा बजारमा म्यानेजर रहेकी वारेनमा सम्भोगको लत छ । बच्चादेखि नै सम्भोगको लत देखिएपछि उनका बुवाआमाले वारेनलाई १५ वर्षको उमेरमै विवाह गरिदिएका थिए । तर विवाहपछि श्रीमानसँगको सम्भोगले मात्र उनलाई यौनको भोक मेटाएन । १७ वर्षको उमेर पुग्दासम्म उनले ४० जना पुरुषसँग यौनसम्बन्ध राखिसकेकी थिइन् ।
वारेनले आफु दिनभरी नै सेक्सका बारेमा सोँचिरहने र हरेक हप्ता एकरात विभिन्न डान्सबार हरुमा गएर सेक्सका लागि केटाहरुको खोजी गर्ने बताइन् । डान्सबार गएर उनले एकै रातमा एकभन्दा बढि पुरुषसँग सम्भोगको स्वाद चाख्छिन् । आफुले २४ घण्टाको अवधिमा ७ जनासम्म पुरुषसँग सेक्स गरेको उनी बताउँछिन् ।
आफु सेक्सकी भोकी रहेको भन्दै उनले अफिसमा लन्चको समयमा समेत आफुले सेक्सका लागि केटाको खोजीकै बारेमा ध्यान दिने बताइन् । सेक्स गर्न नपाएमा आफुले अरु काम गर्न नसक्ने र आफुमा अरु दैनिक काम गर्ने उर्जा नआउने उनको भनाइ छ ।
आफुलाई अरु केही चिजले पनि खुसी पार्न नसक्ने र केबल सेक्सले मात्र आफुलाई प्रफुल्लित बनाउने वारेनको दाबी छ । आफु वेश्या नभएको भन्दै उनले सेक्स आफ्नो शौख रहेको र आफ्नो सेक्सको तिब्र भोकप्रति आफुलाई गर्भ रहेको उनी बताउँछिन् । जुन दिन आफुलाई पुरुषले आफुसँग सेक्स गर्न नमान्ने अवस्था आउनेछ त्यसैदिन मैले सेक्सको लत छाड्नेछु, वारेन बताउँछिन् ।

No comments:

Post a Comment