Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

बुबु बढेको बढ्यै !!!


बेलायतकी एक महिलालाई आफ्नो वक्षस्थल घाँडो बनेको छ । सन् २००७ मा बेलायतकी सबैभन्दा ठूला बुबु भएकी महिलाको उपाधि जितेकी २४ वर्षकी पेटाइट राचेललाई आफ्ना बुबुको आकार बढेको बढ्यै गरेपछि निकै सास्ती भएको हो ।

सन् २००७ मा ३० जे आकारका बुबु रहेकी उनका बुबुको आकार अहिले ३० एल पुगेको छ । आकार बढ्ने क्रम जारी रहेकाले बुबु कतै जिउले नै नधान्ने अवस्थामा पुग्ने हुन् की भन्ने चिन्ता उनमा परेको छ । उनलाई आफ्ना वक्षस्थल यति ठूला लाग्न थालेको छ की बाटोमा हिँड्दा समेत आफु नहिँडेर एक जोडी बुबु हिँडिरहेको जस्तो लाग्छ । भविष्यमा यसरी नै आकार बढ्दा जिउ भारी भएर हिड्नै नसक्ने पो हुने हुँ की भन्ने चिन्ता छ उनलाई ।
अहिले बेलायतकी ठूला बुबु भएकी महिलाको सूचिमा दोश्रो स्थानमा रहेकी राचेलका बुबु यहीँ दरमा बढ्दै जाने हो भने आउँदो २ वर्षमा फेरी पहिलो स्थानमै फर्किने सम्भावना छ ।
पेशाले हेयर ड्रेसर रहेकी उनलाई आफ्ना ग्राहकले आफ्ना भिमकाय स्तनमा सधै आँखा लगाएको देख्दा निकै नरमाइलो लाग्छ । “जिउमा राक्षस जस्ता आकृति देख्दा निकै पीडा भैरहेको छ, अझ आकार बढिरहँदा हैरान भएकी छु” उनी भन्छिन् ।

No comments:

Post a Comment