Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

पहिलो डेटमै सेक्स: दिनेश डिसी


मलाई लाग्छ, विश्वमा सर्वाधिक रुचाइएका खेलमा फुटबल पहिलो, क्रिकेट दोस्रो हो भने तेस्रोचाहिँ ‘सेक्स’ हो । जीवनकै पहिलो डेटपछि ममा यो धारणा उत्पन्न भएको हो । म १३ वर्षको थिएँ, जतिबेला म पहिलो डेटमा थिएँ । त्यही बेला जीवनमै पहिलोपटक सेक्स सम्बन्धको अनुभव पनि भएको थियो ।

महिना र गते त मलाई याद छैन तर सिमसिम पानी परिरहेको थियो । चारैतिर मायाको मधुमास छरिएको अनुभूति मनभरि थियो । ‘के छ ? कति माया गर्छौ नि मलाई ?’ ऊ मलाई यस्तैयस्तै प्रश्न गरिरहन्थी । म केही उत्तर नदिई चुप बस्थेँ । ऊ प्रतिप्रश्न गर्थी, ‘होइन, किन नबोलेको ?’ पहिलो डेटिङ थियो, म केही भावुक भएको बहाना गरिरहेको थिएँ । उमेर सानै थियो तर पनि मभित्र सेक्स सम्बन्धका चाहना भने छचल्किरहेका थिए, त्यो सफल पनि भयो ।
सेक्स सम्बन्धको गहिराइमा मलाई आफू हुनुको अनुभूति त भइरहेको थियो तर संसारचाहिँ छैन जस्तो लागिरहेको थियो । त्यही अनुभूतिले मभित्र पहिलो खेल फुटबल, दोस्रो क्रिकेट अनि तेस्रोचाहिँ सेक्स भन्ने धारणा जन्माइदियो ।
त्यसपछि उक्त केटीसँग सम्बन्ध पातलिँदै गयो । भेट्दा पनि लाज लाग्थ्यो । हामीले आफ्नो भेट पातलो बनायौं । मेरो डेटिङ भने त्यसपछि पनि नभएको होइन, पछि मैले विवाह गरेँ । तर, विवाहपछि पनि मबारे अनेक हल्ला भने चलिरहे ।
मलाई लाग्छ, हामी सेक्सबारे नखुलेका मात्रै हौँ । यो कुरा सामान्य नै हो । सेक्समा कोही पनि अछुतो रहन सक्दैन । सेक्सबिनाको जीवन त कल्पना पनि गर्न सकिन्न ।

No comments:

Post a Comment