Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

भ्यालेन्टाइन डेमा फूलभन्दा कण्डमको बढी माग भएको पुष्टि


भ्यालेन्टाइन डेमा फूलको माग सर्वाधिक हुनु त स्वभाविक हो तर, यस वर्ष भने फूलको हैन कण्डमको माग बढी भएको छ ।
बजारमा माग अध्याधिक बढेपछि केही कम्पनीले त आफ्नो मूल्य समेत बढाएको छ । एक कण्डम उत्पादक कम्पनीले यस वर्षको भ्यालेन्टाइन डेमा उसको लगभग १ लाख कण्डम विक्री भएको बताएको छ ।

सामान्य तया एक मेडिकल स्टोरबाट ५ देखि ७ कण्डम विक्री हुने गरेको छ । तर, भ्यालेन्टाइन डेको समयमा माग बढेर २० देखि २५ पुगेको छ ।

No comments:

Post a Comment