Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

५० करोड डलरको विश्वकै सबैभन्दा ठूलो र महङ्गो निजी जेट विमान चढ्ने व्यक्ति


साउदी अरेबियाका शेख अलवालीद बिन तलाल त्यस्ता व्यक्ति हुन्, जसले विश्वकै सबैभन्दा महङ्गो निजी जेट विमान चढछन् । उनले चढ्ने निजी जेट विमानको मूल्य ५० करोड डलर रहेको बताइएको छ ।
साउदी नागरिक तलालले चढ्ने बिमान महङ्गो मात्रै होइन, विश्वकै सबैभन्दा ठूलो विमान पनि हो । तलालले सन् २००७ मा एयरबस ए–३८० बनाउन अर्डर दिएका थिए । जुन विश्वकै ठूलो विमान हो ।

समाचारका अनुसार उक्त एयरबसलाई खरिद गर्ने व्यक्ति विश्वकै एकल ठूलो ग्राहक हो । तलालको उक्त विमान यसैवर्ष डेलिभरी हुन लागेको बताइएको छ ।
तलाल साउदी अरेबियाका सिटी बैंकमा प्रमुख व्यक्तिहरु मध्येका एक हुन् । उनीसँग यस बाहेक पनि कयौं निजी जेट विमान र सुविधा सम्पन्न गाडीहरु भएको बताइएको छ ।

Nepali sexy girl model photo's of Zenish Moktan





अश्लिलता फैलाएको आरोपमा विद्या बालन पक्राउ पर्ने


फिल्म ‘डर्टी पिक्चर’ मा मुक अभिनय सँगै चर्चामा आएकी अभिनेत्री विद्या बालन विवादमा फसेकी छिन् । हैदरावादको एक अदालतले उनले अश्लीलता फैलाएको ठहर गरेको छ । फिल्मको एक पोस्टरका माध्यमबाट अश्लीलता फैलाएको विद्यामाथि आरोप लागेको छ । साइ कृष्णा आजादले हालेको मुद्धामा नामपल्ली अदालतले यस्तो फैसला गरेकाे हो ।
पोष्टरमा विद्याले रातो रंगको ब्लाउज लगाएकी छिन् । अदालतले विद्या विरुद्ध फैसला गर्दै कारवाही गर्न प्रहरीलाई आदेश दिएको छ ।
प्रहरीले अदालतको फाइल प्राप्त हुनासाथ कारवाही अगाडि बढाउने जानकारी दिएको छ । अब विद्यासँग यसबारेमा सोधपुछ गरिने प्रहरीको भनाइ छ ।

दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जिवनकथामा आधारित डर्टी पिक्चरमा विद्याले निकै कामुक अभिनय गरेकी छिन् ।
यस्तो अभिनयका कारण कतिपयले विद्यालाई सफ्ट पोर्न स्टार समेत भन्न थालेका छन् ।
विद्याले यो फिल्म खेल्नका लागि १२ किलोग्राम वजन बढाएको बताइन्छ ।
सुपरहिट बनेको यो फिल्मले रिलिज भएको पहिलो हप्तामै ५० करोड भारु आम्दानी गरेको छ ।

Sabina Koju

Gallery-1












Sabina Koju, Nepali Female model, nepali sexy model girls, Nepali Models, Nepali Actress, Cute sexy nepali girl,

८ वर्षिया बालिकाको बलात्कारपछि हत्या

कैलालीमा एक ८ वर्षिया बालिकाको बलात्कार पछि हत्या गरिएको छ । कैलालीको खैरला गाविस १ की ८ वर्षीया बालिका कृष्ण नेपालीलाई १३ वर्षीय नर बहादुर सावदले बलात्कार गरी हत्या गरेको हुन् ।


घर नजिकैको खोलामा नुहाउन गएको समयमा बालिकाको बलात्कार भएको र बालिकाले सो घटना घरमा भनिदिने भने पछि सावदले घाटी थिचेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त सावदले समेत घाटी थिचेर उनको हत्या गरेको स्वीकारी सकेको प्रहरीले जनाएको छ । बालिकाको शब आज बिहान ४ बजे भेटिएको थियो ।