Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

८ वर्षिया बालिकाको बलात्कारपछि हत्या

कैलालीमा एक ८ वर्षिया बालिकाको बलात्कार पछि हत्या गरिएको छ । कैलालीको खैरला गाविस १ की ८ वर्षीया बालिका कृष्ण नेपालीलाई १३ वर्षीय नर बहादुर सावदले बलात्कार गरी हत्या गरेको हुन् ।


घर नजिकैको खोलामा नुहाउन गएको समयमा बालिकाको बलात्कार भएको र बालिकाले सो घटना घरमा भनिदिने भने पछि सावदले घाटी थिचेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त सावदले समेत घाटी थिचेर उनको हत्या गरेको स्वीकारी सकेको प्रहरीले जनाएको छ । बालिकाको शब आज बिहान ४ बजे भेटिएको थियो ।

No comments:

Post a Comment