Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

‘टङ किस’ गर्न नपाउदा तीन नायिकाबीच कुटाकुट



कलाकारवीच, अभिनय र चर्चा कारणले लफडा भएका खवरहरु त खासै नौला होईनन् । तर, कुनै चलचित्रका टङ किस कसले वढि खाने भन्ने विषयमा नायिकावीच झगडा पर्छ र वोलचाल नै वन्द हुन्छ भन्ने सुन्दा पनि जिव्रो टोक्न पर्ने अवस्था आउँछ ।
एक सिनेमामा अभिनय गरिरहेका तीन नायिकावीच यस्तै दृश्यका कारणले अहिले वोलचाल नै वन्द भएको छ । प्रसंग हो, शनिवारमात्र छायांकन सकिएको चलचित्र ए.टि.एम को । चलचित्रमा तीन नायिका रहेका छन्, जिया के.सी, सविना कार्की र सोनिया  शर्मा ।
तीन नायिकाका एक्ला नायक दिनेश थापासूगले कसले टङ किस खाने भन्ने विषयमा झगडा मात्र गरेका छैनन्, हात हालाहाल पनि भयो । तीनैजना नायिकाले एक दृश्यमा चलचित्रका कलाकार दिनेश थापालाई चुम्वन गर्नु पर्ने दृश्य थियो ।
जुन दृश्यमा, नायिका सविना कार्कीले दिनेशसूग लामै चुम्वन गरिन् । यो देखेर जियाको पारो तात्यो र उनले सविनासूग झगडा गर्न थालिन् । झगडा पर्दा पर्दै दुई नायिकावीच हात हालाहाल नै भयो । नायिका सविना र जियावीच भुत्लाउने सम्मका काम भए ।
भुतलाभुलत भएपछि यसको निर्मात्री कुष्मा वुढाथोकीले दुई जनालाई छुट्टाएकी थिईन् । त्यसयता तीनै नायिका वोलचाल नै वन्द गरेर वसेका छन् ।

No comments:

Post a Comment