Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

Nepali sexy girl model photo's of Muna

ekhoji.com share






वडिगार्डले सेक्स रोक्ने



आफ्नो सिनेमा चलेपछि नयाँ धारको सुरुवात हुन्छ भनेर निर्माताहरु दावी गरी रहेका हुन्छन् । तर धेरै निर्माताहरुका यस्ता दाबीले हावा हावा खाइसकेका वेला केही निर्माताहरु भने यस्ता खालका भनाई बाहिर ल्याएर चलचित्रको प्रचारमा लागेका छन् । भदौ २९ गतेबाट देशभरका हलमा रिलीजमा आउन लागेको चलचित्र वडिगार्डका निर्माता सुशिल पोखरेलको दावी पनि यस्तै छ । अहिले नेपाली सिनेमामा सेक्स विकीरहेको छ । सेक्समा आधारीत रहेर सिनेमा वनाउनेहरुको वाढी नै लागि रहेको छ भने केही औँलामा गन्न सकिने सिनेमाले व्यापार राम्रै पनि गरेका छन् ।

तर चलचित्र वडिगार्डका निर्माता पोखरेल पनि आफ्नो सिनेमा चलेपछि यस्ता धारका सिनेमा सवै विस्थापित हुने वताउँछन् । उनले वडिगार्डले याक्सनको धार नेपाली सिनेमा क्षेत्रमा पुन भित्राउने दावी गरेका छन् । सेक्स, अश्लिल संवाद सवै विस्थापित भएर द्धन्दको धार पुन आउने निर्माताको दावी छ । राजेन्द्र उप्रेतिको निर्देशनमा तयार भएको चलचित्र वडिगार्डमा आकाश शाह र सौजन्य सुब्बाको मुख्य भुमिका रहेको छ । पुर्णतया द्धन्द प्रधान यो सिनेमामा नायक आकाश शाह देशको वडिगार्डको रुपमा देखिएका छन् ।

Nepali sexy girl model photo's of Sonia

ekhoji.com share







बलिउडका बुबु (वक्ष)सुन्दरीहरु (फोटो फिचरसहित)





बलिउडमा पछिल्लो समय ग्लामर निकै बिकाउ विषय बनिरहेको छ ।

कलाले हिट हुन नसकेका हिरोइनहरु सकेसम्म बढि देखाएर चर्चा पाउने प्रयास गर्छन् । ठूलो पर्दामा भर्खरै काम पाएका देखि लिएर अझै ठूलो पर्दामा स्थान पाइ नसकेका मोडेलहरु विभिन्न कामुक तथा नग्न पोज समेत दिएर बजार तताउने प्रयास गरिरहेका छन् ।

टि्वटर मार्फत नांगा पोज अपलोड गर्ने पुनम पाण्डे, प्लेब्वायका लागि हालै नांगिएकी सर्लिन चोपडा, रोजलिन खान, सोफिया हायात, विना मल्लिक यी मध्येका केही पात्रहरु हुन् ।

हेरौँ यी बलिउड वक्षसुन्दरीका केही पोज





करीनाको सेक्स सिनले सैफलाई पिरलो



बहुप्रतिक्षित बलिउड फिल्म हिरोइनको ट्रेलर हालै सार्वजनिक भएको छ र यो फिल्ममा करीना कपूरका निकै कामुक दृश्यहरु समेत सार्वजनिक भएका छन् । यो फिल्ममा अभिनेत्री करीना कपूरले अभिनेता अर्जुन रामपाल सँग निकै इन्टिमेट सिन दिएकी छिन् र त्यसमध्ये केही निकै नै कामुक सेक्स सिन समेत रहेका छन् ।

हुनत यी कामुक दृश्यको यथार्थ कथा र कलाकारको परिस्थिति निकै नै भिन्न छ । करीना र अर्जुन रामपाल दुबैले निकै दबाब र तनावमा यस्ता दृश्य दिएका बताइन्छ । वास्तवमा करीनाका हुनेवाला पति सैफ अली खानले यस्ता दृश्य नदिन करीना र अर्जुन दुबैलाई दबाब दिएका र हपार्ने समेत गरेका जस्ता खबर पनि आएका थिए । यद्यपि यसको यथार्थ खुलासा भने हुन सकिरहेको छैन । तथापि अर्जुन रामपालको पछिल्लो भनाइले भने करीना र अर्जुनका इन्टिमेट दृश्यलाई सैफले मन नपराएको र यस्ता दृश्य दिँदा अर्जुन निकै तनावमा हुने गरेको प्रष्ट भएको छ ।

हालै हिरोइनको ट्रेलर सार्वजनिक समारोहमा अर्जुन रामपालले पत्रकारसँग बताए अनुसार उनी बेबो सँग त्यस्ता दृश्य दिँदा निकै तनावमा हुन्थे । ‘ मलाई ती क्षण नसम्झाउनुस्, ती निकै नै आश्चर्यजनक क्षण थिए । मैले ती क्षणलाई जिन्दगीभरी सम्भिmरहनेछु । त्यसबेला म सधै नै खराब मूडमा हुन्थेँ । अहिले आँखा चिम्लेर ति क्षण सम्भिmँदा हाँसो उठ्छ ।’ पत्रकारको जिज्ञासामा अर्जुन रामपालले भनेका छन् ।

के तपाइँलाई त्यस्ता दृश्य नदिनका लागि सैफले धम्की दिने गरेका थिए र ? भन्ने पत्रकारको जिज्ञासामा भने अर्जुन रामपाल मज्जाले तर्किए र भने ‘सैफ र म एउटै ग्यांगका सदस्य हौँ र एक अर्कालाई सम्मान गर्छौँ, म इमान्दार मान्छे भएकाले त्यस्तो कुनै धम्कीको आवश्यकता परेन ।’

अर्जुन रामपालले यस्तो भनेर तर्किन खोजेपनि फिल्म शुटिङको बेलाको उनको अनुभुति सुन्दा दालमा केही कालो अवश्य थियो भन्ने लख काट्न सकिन्छ । आफ्नी हुनेवाला स्वास्नीले परपुरुषसँग चाहे फिल्ममै किन नहोस् सेक्स सिन दिएको सैफलाई सहिसक्नु हुने कुरै भएन, कि कसो ?

नगर भन्दा भन्दै जिवनले चुम्वन गरेपछि..(भिडियोसहित)

 
नायक जिवन लुईटेल र नायिका स्वेता भट्टराईको जोडि अहिले मझैले जमेको छ । ‘व्ल्याक मेल’ सिनेमामा अभिनय गरेपछि यी दुईले ‘रिदम’ नामकको अर्को सिनेमामा पनि सँगै काम गरिरहेका छन् । वजारमा, जिवनकै सिफारीशमा स्वेताले रिदममा अवसर पाएको चर्चा पनि छ ।

चलचित्र ‘व्ल्याक मेल’मा जिवन र स्वेताको चुम्वनका दृश्यहरु देख्न सकिन्छ । यही भदौको २९ गतेवाट प्रदर्शनमा आउन लागेको चलचित्रमा दुबैले खुलेरै चुम्वनको दृश्य दिएका छन् । नायिका स्वेता र जिवनको चुम्वनका वारेमा सोध्दा यसका निर्देशक मधुसुदन भट्टराईले खासै वताउन भने चाहेनन् ।

उनले प्रोमो तयार पार्दा ती दृश्यहरु आकर्षक लागेकाले चलचित्रमा राखेको वताए । चलचित्रको प्रोमोमा चुम्वन नै विकाउन खोजेको देखिन्छ । चलचित्रमा नायक सुमन सिंह पनि छन् । सुमन र जिवनको घम्सा घम्सी र व्ल्याक मेलमा आधारीत रहेर सिनेमा तयार भएको छ । चलचित्रलाई शरद अधिकारीले निर्माण गरेका हुन् ।

Hot Nepali Model Photos of Sweta Bhattarai

ekhoji.com share

sweta-bhattrai-20


sweta-bhattrai-21
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
sweta-bhattrai-22
sweta-bhattrai-23
sweta-bhattrai-24
sweta-bhattrai-25
sweta-bhattrai-26
sweta-bhattrai-27
sweta-bhattrai-28
sweta-bhattrai-29
Sweta Bhattarai, Nepali Female Actress Photos, Nepali Female model, Nepali sexy Actress and Model photos, nepali sexy girl, Kollywood