Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

सेक्स अनुभव छैन: सन्ध्या कुसुम लुइँटेल (फोटो सहित)




जन्म : २०४७ फागुन ११, दलखु–७, ओखलढुंगा
शिक्षा : बीबीएस तेस्रो वर्ष
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
लक्ष्य : सफल कलाकार बन्ने
रुचि : पत्रपत्रिका पढ्नु, घुम्नु, म्युजिक सुन्नु, पौडी खेल्नु
मनपर्ने पहिरन : हाफ पाइन्ट, कुर्तासलवार, सारी, वानपिस
मोबाइल सेट : नोकिया
ल्यापटप : एचपी
ग्ल्यामरबारेको धारणा : व्यक्तिगत कला
सेक्स : प्रकृतिको मीठो उपहार
सेक्स अनुभव : छैन
प्रेम : जीवन हो
ड्रिम ब्वाय : जागिर भएको, शिक्षित होस्, मनको कुरा बुझोस् ।



पुरुष-पुरुषवीचको सेक्स कस्तो होला ?(फोटो फिचरसहित)


 

नेपालमा समलिङी प्रेमलाई आधार वनाएर सिनेमा निक्कै कम मात्र वनेका छन् । यस्ता खालका सिनेमा वनाउने प्रयास पनि कसैले गरेको पाईदैन । तर यसभन्दा अघि ‘द लास्ट किस’ नामक सिनेमा वनाएका बीबी फुयालले चलचित्र ‘लभ यु म्यान’को निर्देशन गरेका छन् ।

चलचित्र ‘लभ यु म्यान’ को निर्माण युवराज खत्री र दिनेश महतले गरेका हुन् । चलचित्रमा राज आर्यन, प्रनिशा सिलवाल र सुरेश चौधरी को अभिनय रहेको छ । चलचित्र ‘लभ यु म्यान’मा केटा-केटावीचको लभ र सेक्सलाई देखाउन खोजिएको निर्देशक फुयालले वताए । चलचित्र ‘द लास्ट किस’मा हट दृश्य राखेर चर्चित वनेका फुयालले यो सिनेमामा झनै सेक्सलाई विकाउन खोजेका छन् । ’लास्ट किसमा त केही देखाउन नै पाएको थिइन । यसमा त्यो भन्दा पनि वढि सिन राखिएको छ,’ फुयालले भने ।



रेखा थापाको मिनिस्कर्ट रहस्य



-चिरञ्जीवी पौडेल

एक दिन सुटिङमा जानेबेला रेखा थापा आफ्नो मिनिस्कर्ट खोज्दै थिइन् । नभेटेपछि श्रीमान् छवि ओझालाई सोधिन्, ‘डयाडी, (रेखा आफ्नो श्रीमान्लाई डयाडी भन्छिन्) तपाईंले मेरो गुलाबी कलरको मिनिस्कर्ट देख्नुभयो ?’

छवी : ए, त्यो त मैले धोएर थन्क्याइदिएको छु ।

रेखा : कहाँ छ त ?

छवि : ऊ त्यो सलाइको बट्टाभित्र !

आफ्नो नयाँ फिल्म ‘सालीको पोइ’ को प्रिमियर हेर्न हल गएकी रेखालाई बेस्सरी पिसाबले चाप्यो । हाफ टाइम हुनासाथ उनी दौडिँदै शौचालयभित्र छिरिन् । तर, त्यो परेछ पुरुष शौचालय । आफ्नो पछिपछि धेरै पुरुषको भिड लागिसकेको उनले मेसो पाइनन् । हतार–हतार पिसाब गर्न बस्न खोज्दा टाइट मिनिस्कर्टले दिएन । मिनिस्कर्टको पछाडिपट्टि फस्नर थियो । पछाडि हात लगेर फस्नर अलिकति उघारिन् र फेरि बस्न खोजिन् । तर, अझै भएन । फेरि फस्नर अरू धेरै उघारिन् र बस्न खोजिन् । यसपालि पनि सकिनन् । आखिर पूरै फस्नर उघारिन् र बस्न खाजिन् । यति गर्दा पनि भएन । यत्तिकैमा पछाडिबाट एक सज्जनले उनलाई जुरुक्क बोके र खुट्टा फट्याइदिँदै भने– लौ पिसाब फेर्नुस् । अत्तालिएकी रेखाले पिसाब गरिसकेर पछाडिको मान्छेलाई हेर्दै भनिन्, ‘तपाईं को हँ ? नचिनेकी केटीलाई यसरी बोकेर पिसाब फेराउन लाज लाग्दैन ।’

सज्जनले विनम्र हुँदै भने, ‘तपाईंले मेरो पाइन्टको फस्नर खोलिदिएर सहयोग गरेपछि मैले यति गर्न केको लाज ?’

छवि ओझा आफ्नी हिरोइन श्रीमतीका लागि मिनिस्कर्ट सिलाइदिन टेलरकहाँ पुगे । उनले रुमाल जत्रो कपडा टेलरवालालाई दिँदै भने– दुईवटा मिनिस्कर्ट सिलाइदिनु है ?

टेलर : तर, यत्रो कपडा…

छवि : (कुरा काट्दै) बाँकी रहेको कपडा तपाईंलाई नै भो ।

रेखा थापालाई एकजना फ्यानले विदेशबाट साइनिङ अन्डरवेयर (चम्किने कट्टु) उपहार पठाइदिएका थिए । अमेरिकाबाट पठाइदिएको भनेपछि त्यो लर्तरो कट्टु थिएन । प्राय: हलिउड सेलिब्रिटीले लाउने त्यो कट्टु यति चम्किलो थियो कि धेरै बेरसम्म हेर्‍यो भने जो कोही पनि त्यसको प्रकाश धान्न नसकेर बेहोस हुनसक्थ्यो । रेखालाई कट्टु साह्रै मनपर्‍यो तर आखिर पर्‍यो कट्टु । अरूलाई कसरी देखाउने भनेर समस्या पर्‍यो उनलाई । तर, उपाय सुझ्यो । राति साइनिङ अन्डरवेयर लगाएरै सुतेकी रेखा भोलिपल्ट बिहानै आफ्नो सबैभन्दा खुकुलो मिनिस्कर्ट भिरेर सुटिङमा हिँडिन् । उनले सुटिङमा कुनै जुक्ति निकालेर अन्डरवेयर देखाउने विचार गरिन् ।

नभन्दै एक दिन ‘मान्छेभन्दा भुँडी ठूलो’ नामक फिल्मको सुटिङमा उनले रूख चढ्नुपर्ने दृश्य थियो । गाउँले केटीको रोल भए पनि रेखाले मिनिस्कर्ट नै लगाएर रूख चढ्ने अडान लिइन् किनकि उनलाई साइनिङ अन्डरवेयर जो देखाउनु थियो ।

निर्देशकको के जोर चल्थ्यो, उनले चोली र मिनिस्कर्ट लगाएर रूख चढ्न रेखालाई अनुमति दिए । यता क्यामराम्यान मुन्तिरबाट क्यामेरा सोझ्याउँदै थिए । रूखमा अलि माथि पुगेपछि रेखाले नियतवश आफ्ना दुई खुट्टा अलिकति फट्याइदिइन् । रूखमुनि रहेका क्यामराम्यानले दुईचोटि वाह, वाह भने र त्यहीँ बेहोस भए ।

के भएछ भनेर निर्देशक उनको ठाउँमा आएर माथि हेरे । उनलाई पनि रेखाले खुट्टा फट्याएर देखाइन् । निर्देशक पनि धेरै बेर टिक्न सकेनन् र वाह ! वाह !! भन्दै भुक्लुक्क भए । एवं रितले सुटिङ युनिटका सबैजना पालैपालो वाह ! वाह !! भन्दै त्यहीँ ढले । अन्तत: त्यस दिन सुटिङ नै हुन सकेन ।

यता, रेखा आफ्नो साइनिङ अन्डरवेयरको करामत देखाउन पाएर गदगद हुँदै घर फर्किइन् । घर आउनासाथ उनले श्रीमान् छवि ओझालाई बेलिबिस्तार लगाइन््, साइनिङ अन्डरवेयरको चमत्कारको । तर, छवि त टाउको समातेर रुन पो थाले । एकछिनमा फुलिएपछि उनले भने, ‘म बिहान उठ्दा तिम्रो साइनिङ अन्डरवेयर त मैले लगाएर हिँडेको थिएँ ।’

छविले रेखाको मिनिस्कर्ट धोएर छतमा सुकाएका थिए तर उठाउन जाँदा मिनिस्कर्ट त भँगेराले टिपेर उडिरहेको देखे । हत्तेरी भन्दै उनले ओर्लेर रेखालाई भँगेराले मिनिस्कर्ट चोरेको सुनाए । रेखाले निर्धक्क हुँदै भनिन्, ‘ढुक्क हुनुस्, डयाडी † त्यसले मिनिस्कर्ट फिर्ता ल्याइदिन्छ ।’

नभन्दै भोलिपल्ट त मिनिस्कर्ट छतमा ल्याएर मिल्काइदिएको रहेछ भँगेराले । उठाउन खोज्दा छविले मिनिस्कर्टसँगै एउटा सानो चिठ्ठी देखे । त्यसमा लेखिएको थियो, ‘साह्रै टाइट भयो, त्यसैले फिर्ता ल्याइदिएँ ।

पत्रिकाहरूले साह्रै खेदो गरे भनेर एक दिन रेखाले आयन्दा मिनिस्कर्ट नलाउने निधो गरिन् । उनले यो कुरा श्रीमान्लाई सुनाइन् । ‘डयाडी ! म अबदेखि मिनिस्कर्ट लाउँदिन, पत्रिकाहरूले साह्रै खेदे ।’

छवि गदगद भए उनको कुरा सुनेर । भने, ‘मैले जुन कुरा वर्षौंदेखि भन्न चाहेर पनि भन्न सकेको थिइनँ । आज तिमी आफैँले भन्यौ । यो मेरो सबैभन्दा खुसीको दिन हो ।’ छवि भावुक भएर रुन थाले ।

तर, रेखाले भनिन्, ‘त्यति धेरै खुसी हुनुपर्दैन, डयाडी । मैले मिनिस्कर्ट लाउँदिनँ मात्र भनेकी हुँ, त्यसको ठाउँमा अर्थोक लाउँछु त भनेकी छैन नि †’

छवि फेरि रुन लागे ।

रेखा थापा फिल्मको सुटिङमा थिइन् । भिलेनलाई उनले किक हानेर ढाल्नुपर्ने दृश्य थियो । रेखाले मिनिस्कर्ट लगाएरै किक हान्न चाहिन् । दुवै जना तयार भए । निर्देशकले एक्सन भन्दै खुट्टा उज्याएर भिलेनलाई बजाउन रेखालाई इसारा गरे । रेखाले दायाँ खुट्टा उचालिन् तर मिनिस्कर्ट निकै टाइट भएकाले खुट्टा धेरै माथि उठेन । खुट्टा टेकिन् र फेरि अर्को खुट्टाले प्रयास गरिन् । यसपटक पनि उनको खुट्टा भिलेनको घुँडाभन्दा माथि पुग्न सकेन । उनले अलि बल लगाइन् । ला…, मिनिस्कर्ट नै ध्यार्र गर्‍यो । सुटिङ युनिटका सदस्यहरू मुखामुख गर्न थाले । अर्को मिनिस्कर्टको जोगाड गर्न निर्देशकले सहायकलाई इसारा गरे । तर, रेखाले भने मिनिस्कर्ट बदल्न कुनै चासो देखाइनन् । बरु अलि लजाएजस्तो गरी मुसुक्क हाँस्दै सरी भनिन् । उनी टेक दिन फेरि तयार भइन् र खुट्टा उचालिन् । यसपटक अलि माथि पुर्‍याइन् । तर, मिनिस्कर्टको पछाडि भागमा झन् बेसरी ध्यार्र गर्‍यो । यसपटक भने रेखा पनि लाजले पानी–पानी भइन् । ‘हिजो मासु धेरै खाएकी थिएँ,’ रातो–पिरो अनुहार लगाएर उनले भनिन् । त्यतिबेलासम्म वरिवरि रहेका सबै नाक थुनिरहेका थिए ।

रेखा थापालाई कामको व्यस्तताबाट फुर्सद मिलाएर एक्लै गाउँतिर डुल्न मन लाग्यो । माथि सानो स्लिभलेस टिसर्ट र तल आफ्नो भएसम्मको छोटो मिनिस्कर्ट लगाएर उनी काठमाडौंनजिकैको एउटा गाउँमा पसिन् । आफूलाई कसैले नचिनून् भनेर उनले अनुहारको मेकअप नगरी हिँडेकी थिइन् ।

तर, गाउँ पस्नेबित्तिकै रेखा विपत्तिमा परिन् । गाउँका भूराहरू उनको छोटो लुगालाई औँल्याउँदै कुरीकुरी भन्दै पछि दगुर्न थाले । जति हप्काउँदा पनि नटेरेपछि रेखाले तिनीहरूलाई स–साना ढुंगा टिप्दै हान्न थालिन् । यत्तिकैमा केही गाउँलेले देखे । एउटी अर्धनग्न आइमाईले केटाकेटीहरूलाई ढुंगाले हान्दै गरेको देखेर उनीहरूले बहुलाही भन्ठाने । कसैले प्रहरीमा मोबाइलबाट फोन गरेर बढाईचढाई गर्दै भन्यो एउटी बहुलाही गाउँमा नांगै घुमिरहेकी छ ।

केहीबेरमा पुलिस आयो र ‘नांगी बहुलाही’ लाई एउटा ठूलो कम्बलले घर्लप्प छोपेर गाडीमा हालेर लग्यो । रेखा केही भन्न खोज्दै थिइन् तर मौका पाइनन् । पुलिसचौकीमा लगेपछि भने उनले ठूलै आक्रोश झिकिन् । तिमीहरूले मलाई यहाँ ल्याउने हिम्मत कसरी गर्‍यौ ? म को हुँ, थाहा छ ? म हिरोइन रेखा थापा हुँ, रेखा थापा ।

उनको कुराले प्रहरीहरू पेट मिचिमिची हाँस्न थाले । प्रहरी निरीक्षकले उनलाई पहिले मानसिक अस्पताल लैजान आदेश दिए । मानसिक अस्पतालमा जाँच्ने डाक्टरलाई पनि उनले पटकपटक आफू हिरोइन रेखा थापा भएको बताइन् तर डाक्टरले के पत्याउँथे, बहुलाही नै भन्ठाने । डाक्टरले निधो गरिदिए, उहाँले रेखा थापाको फिल्ममा कुनै डरलाग्दो दृश्य हेरेर उहाँलाई मानसिक दौरा परेको देखिन्छ । सामान्य उपचारले हुँदैन । इलेक्ट्रिक सक नै दिनुपर्छ ।

अन्तत: उनलाई बाँधेर इलेक्ट्रिक सक दिइयो । सकले गर्दा रेखाको मगज साँच्चिकै असन्तुलित भयो । पछि उनी मानसिक अस्पतालबाट भागेर त निस्किन् । तर, उनको मानसिक अवस्था अहिले पनि ठेगानमा आउन नसकेको बताइन्छ ।

(स्मरणीय रहोस्, यही बिमारीले चापेका बेला रेखाले रामनामीलाई लगौँटी बनाएर नाचेकी थिइन् । छविले रेखासित छुट्टिने निर्णय लिनुमा पनि यही बिमारीको कारण रहेको बताइन्छ ।)

(सौर्य दैनिकबाट)

"जस्ट वान क्लिक"बाट फुरुंग इन्दिरा (भिडियो सहित)



गायिका इन्दिरा जोशी यतिखेर निकै उत्साही छिन् । उनले पनि स्वर दिएको एउटा विदेशी गीत अहिले यु–ट्युबमा राखिएको छ । र, त्यसलाई लाइक गर्नेहरू दिन प्रतिदिन बढ्दै छिन् । यही देखेर यी उध्रेको चोली गायिकाको उत्साह बढेको हो ।
श्रीलंकाली गायक इराज विरारत्नेको जस्ट वान क्लिक बोलको हिपहप गीतमा केही अंश नेपाली भाषामा पनि छ । जुन इन्दिराले गाएकी छन् । ‘यु–ट्युबमा राखेको केही सातामै थुप्रै मान्छेले हेरिदिनुभएको छ, यसले मलाई निकै उत्साही बनायो,’ उनले भनिन् । चलचित्रलगायत अरू पनि थुप्रै गीत गाइसकेकी इन्दिराले विदेशी गीतमा स्वर दिन पाउँदाको अनुभव निकै फरक रहेको सुनाइन् ।
इराजको आग्रहबमोजिम आफ्नो भागमा परेको अंश उनले नेपालमै रेकर्ड गराएर पठाएकी रहिछन् । सोही गीतमा जर्मनका टोनी टी र अस्ट्रेलियाका मार्कियाको स्वर पनि रहेको इन्दिराले जानकारी दिइन् । त्यसअघि कहिल्यै अन्तर्राष्ट्रिय गीतमा स्वर नदिएकाले यो गीत रेकर्ड गराउँदा आफूलाई निकै डर लागेको उनले बताइन्, ‘डराई–डराई गाएको गीतको अनुभव पनि अविस्मरणीय नै भयो ।’
पछिल्लो समय गीतको म्युजिक भिडियो पनि यु–ट्युबमा राखेपछि प्रशंसकहरू झन् बढेको अनुभव इन्दिराले गरेकी छन् । भिडियोमा उनले पनि अभिनय गरेकी छन् । भनिन् , ‘श्रीलंकाली गायकको गीत भए पनि नेपाली शब्द नै गाउन पाएकाले अप्ठ्यारो भने महसुस भएन ।’
पछिल्लोचोटि आइटम गीतहरूबाट बढी चर्चा बटुलिरहेकी उनी आफूलाई सेन्टिमेन्टल गीत गाउन मन पर्ने सुनाउँछिन् । केही समयअघि मात्र उनले एल्बम ‘डान्स विथ मी’ बजारमा ल्याएकी छन्


More videos:
http://www.youtube.com/user/thecyberma
http://www.cyberma.com/search/label/Videos 

किरा परेको तरकारी राम्रो !



तपाई बजारमा काउली किन्दै हुनुहुन्छ भने केमा ध्यान दिनुहुन्छ ? पक्कै पनि किरा नभएको र सफा । वनस्पतिविद तीर्थबहादुर श्रेष्ठको बानी भने ठिक्क उल्टो छ । जुन काउलीमा किरा भेटिन्छ त्यही नै उहाँले छान्ने गर्नुभएको छ ।

हरेक विहान घर नजिकै सानेपाचोकमा ओल्टाईपल्टाई गरेर तरकारी किन्ने उहाँले किरा भएकालाई छान्ने गर्नुभएको छ । ‘सफा र राम्रो देखिदैमा त्यो तरकारी स्वस्थ्यवर्द्धक हुँन्छ भन्न सकिदैन,’ उहाँले भन्नुभयो, ‘तरकारी जति सफा र राम्रो देखिन्छ त्यतिनै विषादीयुक्त हुनसक्छ ।’

१०/१२ बर्ष अघि पाँचखालबाट आएको तरकारी नखानु भन्थे रे । त्यतिखेर त्यहाँका किसानले विषादी प्रयोग गर्ने गरेको रहेछन् उहाँले भन्नुभयो । यति सम्म कि बजारमा बच्ने र घरमा प्रयोग गर्ने पनि बेग्ला बेग्लै रोप्ने गरेको चर्चा चलेको  आजको नागरिकमा खबर छ ।

बजारमा धेरै प्रकारका तरकारी पाईने भएपनि काउली छान्दा राम्रो बढी सेतो हुनेमा बढी विषादी प्रयोग भएको हुनसक्ने श्रेष्ठले बताउनुभयो ।

ओलम्पिकको विरोधमा नांगिए महिला (फोटो फिचर र भिडियोसहित)


 

विश्व खेलकुदको महाकुम्भ ओलम्पिक प्रतियोगिता चलिरहेको बेलायतको लण्डनस्थित रंगशाला बाहिर महिला अधिकारकर्मीहरुले नांगिएर विरोध प्रदर्शन गरेका छन् । महिला अधिकारवादी समूह फिमेनका सदस्यहरुले ओलम्पिक कमिटीका सदस्यहरुले क्रुर इस्लामिक शासनको समर्थन गरेको विरोधमा यस्तो विरोध प्रदर्शन गरेका हुन् ।

टावर बि्रज नजिकै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर टपलेस महिला प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरुले आफ्नो नांगो छातिमा शरिया कानुन चाहिँदैन भन्ने लेखेका थिए ।

प्रदर्शनका क्रममा ४ जना टपलेस महिलालाई पक्राउ गरेपछि सुरक्षाकर्मीहरुले उनीहरुको नांगो छाति छोपिदिएका थिए ।

रक्तपिपासु तथा महिला विरोधी इस्लामिक सासकलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटीले पनि सहयोग गरेको भन्दै फिमेनका प्रदर्शनकारी महिलाहरुले सोही विरोधमा आफुहरुले इस्लामिक म्याराथनको रुपमा टपलेस प्रदर्शन गरेको बताए ।

प्रदर्शनमा केही महिलाहरुले इस्लामिक पुरुषको पहिरन समेत लगाएका थिए ।








यौनसम्पर्कका लागि सन्नीले प्रमाणपत्र मागेपछि…………



पर्दामा सेक्स सिन उतार्न बलिउड परिपक्व बनिसकेको छ र पर्दामा उतारिएका दृश्य केवल देखाउनका लागि मात्र हुन् भन्ने सबैलाई थाहा छ । तर बलिउडमा आफ्नो पहिलो फिल्ममै सेक्स सिन दिन पुगेकी पोर्न स्टार सन्नी लियोनलाई भने बलिउड फिल्मका सेक्स सिन केवल नाटक मात्र हुन् भन्ने थाहा भएन । उनले मूलधारका फिल्ममा सेक्स सिन दिँदा पनि पोर्न फिल्ममा जस्तै गरी हिरोसँग साँच्चीकै सेक्स गर्नुपर्ने हो की भन्ने सोँचिछन् । त्यसैले होला जिस्म-२ को शुटिङका बेला उनले निकै अनौठो प्रस्ताव गरिन् ।

हालै खुलासा भएको समाचार अनुसार सन्नी लियोनले जिस्म-२ मा अभिनेता रणदिप र अरुणोदय सँग सेक्स सिन दिनुभन्दा अघि ती दुइ हिरोको मेडिकल सर्टिफिकेट माग गरेकी थिइन् । सेक्स दिन दिँदा साँच्चीकै हिरोसँग सेक्स गर्नुपर्ने र त्यसरी सेक्स गर्दा कुनै जोखिम नहोस् र यौन रोग नलागोस् भनेर उनले हिरोहरुको निरोगिताको प्रमाणपत्र माग गरेकी बताइएको छ ।

श्रोतका अनुसार फिल्मको इन्टिमेट दृश्यको छायांकन गर्नुअघि सन्नीले फिल्म निर्देशक पुजा भट्टलाई इमेल गरेर रणदिप र अरुणोदयको निरोगिताको प्रमाणपत्र आफुलाई दिन माग गरेकी थिइन् । उनले आफु निरोगी रहेको मेडिकल सर्टिफिकेट समेत पूजालाई पठाएकी थिइन् । आफुले फिल्म सुटिङका दौरान सेक्स गर्दा एचआइभी लगायतका यौनरोग नलागोस् भनेर उनले यसो गरेकी थिइन् ।

सन्नीले यस्तो आसयसहितको इमेल पठाएपछि पूजा भट्ट तिनछक परिन् । उनले त्यसपछि आफै सन्नीसँग गएर फिल्ममा सेक्स सिन दिँदा साँच्चीकै सम्भोग गर्न नपर्ने र केवल उत्तेजक हाउभाउमा अँगालोमा बेरिए पुग्ने बताइन् । एडल्ट फिल्ममा जस्तो बलिउडमा सेक्स गर्नु नपर्ने उनले बताएपनि सन्नी बल्ल ढुक्क भइन् ।

श्रोतका अनुसार दुइ लक्का जवान हिरोसँग फिल्म सुटिङ गर्दा साँच्चीकै सेक्स गर्ने कुराले सन्नी लियोन सुरुमा निकै उत्साहित थिइन् । तर फिल्ममा साँच्चीकै सेक्स गर्न नपर्ने थाहा पाएपछि उनी केही हच्किएको तथा दुखी बनेको बताइन्छ ।

स्मरण रहोस् सन्नी लियोनले अभिनय गरेको पहिलो बलिउड फिल्म जिस्म-२ आज अगष्ट ३ शुक्रबारका दिन रिलिज भएकोछ ।