Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

"फेसबुक"को पोस्टर सार्वजनिक



प्रदर्शनको मिति नजिकिदै गर्दा फिल्म ‘फेसबुक’ले आफ्नो प्रचार-प्रसारलाई निरन्तरता दिदै फिल्मीखबर डट कम मार्फत नयाँ पोस्टर सार्वजनिक गरेको छ । उक्त पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । फिल्मलाई कोरियामा जुन १० बाट प्रिमियर गरिने छ ।

सुरज सुब्बाले निर्देशन गरेको थ्रीलर श्रेणीको सो फिल्ममा राजेश हमाल, झरना थापा, सुवास थापा, विल्सन विक्रम राई, अनुराग मान सिंह कुवँर, सुमन गैरे, मतिन खान लगायतले अभिनय गरेका छन् ।

एस.के. प्रोडक्सनको व्यानरमा निर्माण गरिएको फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा सुनिल बर्देवाको संगीत, रोशन श्रेष्ठको एक्सन, संजय लामाको सिनेमाटोग्राफी रहेको छ । सिंगापुर र काठमाण्डौमा सुटिङ गरिएको फिल्ममा मायाप्रेमको साथमा अपराधका कथाहरूलाई उठान गरिएको छ ।

‘म त जोगी भैसकें’-मनिषा कोइराला

पति सम्राट दाहालसँग सम्बन्ध बिग्रिएपछि न संगै बस्ने न सम्बन्ध बिच्छेद गर्ने अबस्थाबाट गुज्रिएकी नायिका मनिषा कोइरालाले आफु जोगी बनिसकेको बताएकी छिन् ।

पहिलेपहिले पार्टीमा गएर रमाउन मन पराउने भएपनि पछिल्लो दिनमा एक्लै बस्ने, ध्यान गर्ने र किताव पढ्ने बानी बसेको भन्दै मनिषाले एक्लै बस्न निकै आनन्द आएको बताइन् । शुक्रबारलाई दिएको अन्र्तवार्तामा मनिषाले भनिन- कता कता म त जोगी बनिसकेकी छु, अलिअलि केही बाँकी छ ।’ तर प्राक्टिकल लाइफ नछोडी जोगी हुने सोंच रहेको मनिषाले बताइन् ।
केश फुलिसकेको आफुलाई राम्ररी थाहा भएको भन्दै मनिषाले बुढी भइसकेको स्वीकार गरिन् । यो उमेरमा आएर नसरुद्दिन साहसँग काम गर्ने इच्छा लागेको भन्दै मनिषाले भनिन्- अब त जोडी पनि मिल्छ, म पनि बुढी भएँ ।’
बिचको केही समय फिल्ममा नर्फकने सोंच बनाएको भएपनि अहिले फेरि फिल्म लेख्न थालेको मनिषाले बताइन् । स्क्रिप्ट पढेर, आफुलाई चित्त बुझेको फिल्ममात्र गर्ने र एउटा फिल्म सकेपछि एक महिना छुट्टी लिएर अर्को फिल्म खेल्ने योजनामा छिन मनिषा ।
घर बनाउने योजनाका साथ हाल काठमाण्डु आएकी मनिषाले नक्सा बनाउने काम भइरहेको र बर्षापछि निर्माणको काम थाल्ने बताइन् । पछिल्ला दिनमा आफ्ना निजी जीवनबारे संचारमाध्यममा आउने टिप्पणीबाट दिक्क र हतोत्साही भएकी मनिषाले घरमा पत्रपत्रिका, म्यागेजिन, न्यूज च्यानल सवै बन्द गरेको बताइन् । ‘३० को उमेरमा ती सब पचाउन सक्थें तर अब सक्दिन-मनिषाले भनिन- मत साथीहरुलाई भन्छु तिमीहरु मेराबारे राम्रो नराम्रो जे लेखेपनि लेख तर मलाई नभन् ।’ बलिउडमा जमेपनि नेपाली फिल्ममा आफु जम्न नसकेको मनिषाले स्वीकारेकी छिन् ।

Smiriti Khadka Hot and sexy photos









Smiriti Khadka, Nepali Female model, Nepali Models, Nepali sexy Actress and Model photos, Nepali Actress, nepali sexy girl, nepali sexy girl photo,

छोरीलाई जबर्जस्ती करणी गर्दा बाबु प्रहरी खोरमा

बर्दिया बैशाख २७ । बर्दिया जिल्लाको सूर्यपटुवा गाबिस टँडुवाका ३४ बर्षिय तेज बहादुर मल्लालाई गाँउलेहरुले समातेर प्रहरीलाई बुझाएका छन् ।
मल्ललाई आफनै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गाउँलेहरुले प्रहरीलाई बुझाएका हुन् । मल्लले छिमेकी गाउँबाट भैँसी किनेर घर ल्याउदै गरेको बेला स्थानीय बसन्ता जंगलमा आईपुग्दा १४ बर्षिया छोरीलाई करणी गरेका र फेरीपनि करणी गर्न खोज्दा छोरी भागेर गोठालाहरुका साथमा पुगेर बचेकी थिईन ।
घटना पछि मल्ल घरमा आएर लुकी बसेको अवस्थामा गाउँलेहरुले समातेर सोमबार राति प्रहरी समक्ष बुझाएका थिए ।

Hot Photos of Pesla Katwl















 

Pesla Katwl, Nepali Female model, Nepali sexy Actress and Model photos, nepali sexy girl, nepali sexy girl photo, Nepali Models, 

ब्लु फिल्म हेर्नुको मज्जा बेग्लै हुन्छः रुविना महत मोडेल


- सेक्सको अनुभव छ?
हालसम्म छैन । तर अनुभव गर्न भने मन लागेको छ ।
- तपाईको बुझाईमा सेक्स के हो त?
हामी सबैलार्य चाहिने नेचुरल चीज हो । सेक्सबिना कसैको पनि जिन्दगी चल्दैन ।
- ब्वाइफ्रेन्ड-गर्लफ्रेन्ड बीचको सेक्सलाई कसरी लिनु हुन्छ?
एकआपसमा राम्रो अन्डस्टर्यान्डिङ छ भने सेक्स कुनै ठूलो इस्सु नै होइन ।
- ब्लु फिल्म हेर्नु भएको छ ?
अहिलेको जमानामा नहेर्ने को होला र हेरेको छु ।
- ब्लु फिल्म हेरेर कस्तो अनुभव गर्नुभयो त?
एक प्रकारको इमोसन आएको थियो । एक्साइटेड भएकी थिएँ । ब्लु फिल्म हुर्नुको मज्जै बेग्लै रहेछ ।
- एक्सरसाइजजस्तै सेक्सरसाइज पनि हेल्थको लागि राम्रो हो भन्छन् नि सहमत हुनुहुन्छ?
सतप्रतिशत सहमत छु । सेक्सले महिलाहरुको फिगरलार्य राम्रो बनाउन पनि मद्दत गर्छ । बलिउडकी नायिका विपाशा बासुलाई हेर्नुस् न ।

Anu Chaulagain Hot Photos











Anu Chaulagain, nepali sexy girl, Nepali Female model, Nepali Models, nepali sexy girl photo, nepalisexymodelphoto nepali sexy model photo,