Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

ब्लु फिल्म हेर्नुको मज्जा बेग्लै हुन्छः रुविना महत मोडेल


- सेक्सको अनुभव छ?
हालसम्म छैन । तर अनुभव गर्न भने मन लागेको छ ।
- तपाईको बुझाईमा सेक्स के हो त?
हामी सबैलार्य चाहिने नेचुरल चीज हो । सेक्सबिना कसैको पनि जिन्दगी चल्दैन ।
- ब्वाइफ्रेन्ड-गर्लफ्रेन्ड बीचको सेक्सलाई कसरी लिनु हुन्छ?
एकआपसमा राम्रो अन्डस्टर्यान्डिङ छ भने सेक्स कुनै ठूलो इस्सु नै होइन ।
- ब्लु फिल्म हेर्नु भएको छ ?
अहिलेको जमानामा नहेर्ने को होला र हेरेको छु ।
- ब्लु फिल्म हेरेर कस्तो अनुभव गर्नुभयो त?
एक प्रकारको इमोसन आएको थियो । एक्साइटेड भएकी थिएँ । ब्लु फिल्म हुर्नुको मज्जै बेग्लै रहेछ ।
- एक्सरसाइजजस्तै सेक्सरसाइज पनि हेल्थको लागि राम्रो हो भन्छन् नि सहमत हुनुहुन्छ?
सतप्रतिशत सहमत छु । सेक्सले महिलाहरुको फिगरलार्य राम्रो बनाउन पनि मद्दत गर्छ । बलिउडकी नायिका विपाशा बासुलाई हेर्नुस् न ।

No comments:

Post a Comment