Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

शाहरूखका लागि पूनम नाङ्गिन तयार

poonam pandey
क्रिकेट दुनियासँग सर्वाधिक जोडिएकी बलिउडकी मोडेल पूनम पाण्डे चर्चामा आउन कहिले ट्विटरमा 'हट' फोटोहरू पोष्ट गर्ने त कहिले नाङ्गिने बताउँने गरेकी छिन् । उनलाई जब आफ्नो चर्चा कम भएको भान हुन्छ तब केही न केही गर्छिन् आफ्नो चर्चालाई कायम राख्न । यस्तै शिलशिलामा उनले एक टेलिभिजन सो दिएको अन्तरवार्ताको क्रममा आफू शाहरूख खानको लागी नाङ्गिन तयार रहेको बताएकी छिन् । 
आफू शाहरूखको ठूलो फ्यान भएको बताउँदै जारी आईपिएलमा कोलकोत्ताले लगातार दुई खेल हारेकोले यदी शाहरूखले आफूलाई आफ्ना खेलाडीहरूको हौसला बढाउन नाङ्गिन आग्रह गरे आफू तयार रहेको बताएकी छिन् । 
यदी उनी नाङ्गिइन् भने कसैलाई बेफाइदा नहुने बताउँदै यसले शाहरूखको टिमलाई जित्नका लागी हौसला मिल्ने बताएकी छिन् । 
उनले यसअघि सन् २०११ मा यदी भारतले विश्वकप जिते आफू खेलाडी सामू नाङ्गिने बताएर चर्चा बटुलेकी थिइन् । अब हेरौ उनको नाङ्गिने इच्छालाई शाहरूखले पूरा गरिदिन्छन् या गर्दैनन् । 

No comments:

Post a Comment