Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

शाहरुखका लागि पूनम नांगिइन् (फोटो)

Poonam pandey nude photos
Advertisements

contact for Advertisement: manoranjan@cyberma.com
सन् २०११ को विश्व कप क्रिकेटको उपाधि भारतले जितेमा आफु नांगिने घोषणा गरेर चर्चामा आएकी मोडेल पूनम पाण्डेले उतिबेला आफ्नो बाचा पूरा गरिनन् ।

भनेको कुरा पूरा नगर्ने उनको चरित्रप्रति कतिपयले शंका गरे र उनलाई कुरौटे समेत भने ।

तर अहिले भने पूनमका फ्यानले भन्न थालेका छन् की पूनमले जे भन्छिन् त्यो गर्छिन् ।

किनकी उतिबेला गरेको बाचा समेत पूरा नगरेकी पूनम अहिले भने गरेको बाचा पूरा गरेकी छिन् ।

शाहरुख  खानको टिम कोलकता नाइट राइडर्सले आइपिएल क्रिकेटको उपाधि जितेमा आफु नांगिने घोषणा गरेकी पुनमले अन्ततः नांगिएरै छाडिन् ।

पूनमले टि्वटर मार्फत आफ्नो निर्वस्त्र तस्वीर अपलोड गर्दै लेखेकी छिन्, ‘यहाँ त्यहीँ नयाँ तस्वीर छ, जुन मैले बाचा गरेकी थिएँ ।’

उनले टि्वटरमा शाहरुख खान र आइपिएलको नाम समेत लिएकी छिन् ।

पूनमले नांगिएरै छाड्ने आफ्नो बाचा त पूरा गरेकी छिन् तर शाहरुखको टिमले क्रिकेटको उपाधि जित्दा यतिबिघ्न खुसी भएर नांगिनुको  खास कारण के होला ? भन्ने नयाँ प्रश्न भने एकसाथ उब्जिएको छ । Poonam pandey nude photos

No comments:

Post a Comment