Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

सेक्स विनाको प्रेम अधुरोः कला सुब्बा

kala subba
मोडल तथा रेडियो प्रस्तोता कला सुब्बाले प्रेम र सेक्स एक अर्काको परिपुरक रहेको बताएकी छिन। उनले भनिन्-'प्रेम विनाको सेक्स र सेक्स विनाको प्रेम अधुरो र अचकल्टो हुन्छ'। एक साप्तहित पत्रिकासंग कुरा गर्दे उनले सेक्सको बारेमा खुलेर कुरा गरेकी हुन्।
आज भोली मानिसहरु प्रेम भन्दा पनि सेक्सको लागी लालायित रहने गरेको उनको ठहर छ। 
सेक्सको लागि मानिस जनावर भएको पनि उनले दावी गरकी छिन्। सेक्सको पहिलो अनुभव जहिले लिए पनि त्यो सरल र स्वभाविक हुनु पर्ने पनि उनले बताएकी छिन्। उनले सेक्स अपिल  हेराई र बोलइमा झल्कने पनि बताइन्।

No comments:

Post a Comment