Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

मल्लिकाले बुबु देखाईदिदा ड्राइभर....


बलिउड अभिनेत्री मल्लिका शेरावतले आफ्ना कामुक वक्षस्थल देखाएर एक ड्राइभरलाई आयलकायल पारेकी छिन् । शेरावतले उक्त ड्राइभरलाई आफ्नो जवानीको नशा यतिधेरै पिलाइन् की उसका हात काँप्न थाले र रिक्सा नै हाँक्न नसक्ने भयो । अटोरिक्सा ड्राइभर लल्याक् लुलुक् भएपछि सहकर्मी विवेक ओबरायले रिक्सा गुडाउनु परेको समाचार छ ।
वास्तमा यस्तो घटना मुम्बइमा एक गीतको भिडियो शुटिङका क्रममा भएको हो । मल्लिका र विवेकको अभिनय रहेको उक्त भिडियोको शुटिङका क्रममा एउटा यस्तो सिन थियो जहाँ मल्लिका अटोरिक्सामा चढेर यात्रा गर्नुपथ्र्यो । सो प्रयोजनका लागि एउटा अटोरिक्सामा मल्लिका सवार भइन् ।
ड्राइभरले रिक्सा गुडाउन थाल्यो । सुरुमा त ड्राइभरले आफुलाई थामेको थियो । तर ऐनामा पटकपटक कामुक मल्लिकालाई देखेपछि ऊ निकै उत्तेजित भयो । आफ्नो पछाडिको सिटमा बसेकी अर्धनग्न जस्तै मल्लिका र उनको वक्षस्थलको स्वरुपले उसलाई निकै उत्तेजित गरायो । उसका हात काँप्न थाले । मुख रातो भयो । उसले हातले ह्यान्डिल समेत समात्न नसक्ने भयो । यस्तो भएपछि रिक्सा अनियन्त्रित हुन थाल्यो । ड्राइभरको हालत खराब भएपछि उसलाई फेरी सुरुबाटै रिक्सा गुडाउन लगाएर अर्को टेक लिन थालियो । तर दोश्रो पटक पनि ऊ छिट्टै लत्रक्कै पर्यो । १५ पटक टेक लिँदा पनि नभएपछि शुटिङ युनिट दिक्क भयो । अन्त्यमा अभिनेता विवेकले नै पछाडिबाट रिक्सा धकेल्नुपर्यो । ड्राइभरले केबल रिक्सा हाँकेजस्तो गरी ह्यान्डिलमा हात राखिरह्यो ।
ड्राइभरले आफ्नो त्यस्तो हालत भएकोमा पछि विवेकसँग माफी माग्यो । आफु त्यस घटनापछिका केही दिनसम्म निकै विचलित भएको र रातमा निदाउन नसकेको उक्त ड्राइभरले बताएको छ ।

No comments:

Post a Comment