Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

छोरीलाई जबर्जस्ती करणी गर्दा बाबु प्रहरी खोरमा

बर्दिया बैशाख २७ । बर्दिया जिल्लाको सूर्यपटुवा गाबिस टँडुवाका ३४ बर्षिय तेज बहादुर मल्लालाई गाँउलेहरुले समातेर प्रहरीलाई बुझाएका छन् ।
मल्ललाई आफनै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गाउँलेहरुले प्रहरीलाई बुझाएका हुन् । मल्लले छिमेकी गाउँबाट भैँसी किनेर घर ल्याउदै गरेको बेला स्थानीय बसन्ता जंगलमा आईपुग्दा १४ बर्षिया छोरीलाई करणी गरेका र फेरीपनि करणी गर्न खोज्दा छोरी भागेर गोठालाहरुका साथमा पुगेर बचेकी थिईन ।
घटना पछि मल्ल घरमा आएर लुकी बसेको अवस्थामा गाउँलेहरुले समातेर सोमबार राति प्रहरी समक्ष बुझाएका थिए ।

No comments:

Post a Comment