Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

यि नेपाली मोडेलले बुबु देखाको कि लुकाको ?

Nepali Sexy Model's Photo: DeepShikha Khadka

यी हुन नेपाली मोडल दिपशिखा खड्का । यही बिहिवार प्रकाशित भएको साप्ताहिक पत्रिका शुक्रबारको मध्यपृष्ठमा यो तस्वीर छापिएको छ ।

यो तस्वीरलाई राम्ररी नियाल्नुस त ? यी नेपाली नानीले लगाएको कपडाले के लुकाउन खोजेको अनि के देखाउन खोजेको होला ? शरिरको माथिल्लो भागमा कालो कपडा लगाएको देखिएपछि उनका दुई बक्षस्थलका निप्पल छर्लङ्ग देखिन्छन् ।

समान्यतया पश्चिमा देशहरुका मोडलले खिच्ने हट तस्वीरहरुमा पनि निप्पल हातले छापेको पाइन्छ । तर यी नेपाली नानीले बिना संकोच आफ्ना अंग देखाइरहेकी छिन् । र, यस्तो तस्वीर छापिएको छ नेपालको छापा माध्यममा ।

सामान्यतया इन्टरनेट माध्यमलाई न्यू मिडिया मानिन्छ र त्यसमा यस्ता तस्वीरहरु आउनुलाई सामान्य नै मानिन्छ । तर मुलधार र परम्परागत माध्यम मानिने छापा माध्यममा यस्ता तस्वीर आउनुलाई नेपाली समाज अगाडी बढिसकेको सूचक मान्न सकिन्छ ? नेपाली छापा माध्यममा श्लिल र अश्लिलको परिभाषा पनि फेरिएको हो त ?

स्रोत: अनलाइन खबर

No comments:

Post a Comment