Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

सर्वोच्चले भेटेन प्रचण्डका बाऊछोरालाई

१५ असार, काठमाण्डौ । रामशाहपथमा रहेको सर्वोच्च अदालतले महिनौंदेखि माओवादी अध्यक्ष प्रचण्ड र उनका पुत्र प्रकाश दाहाललाई खोजीरहेको छ । तर, लाजिम्पाटमा आलिशान महलमा बिराजमान यी पितापुत्रलाई अहिलेसम्म भेट्टाउन सकेको छैन् ।

Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
तामेलदार शभ्भु केसी प्रचण्डको पछि लागेका छन भने अर्का तामेलदार महेश ढकाल प्रकाश दाहालको पछि दौडिरहेका छन् । तर पनि दुवै तामेलदारले काम फत्ते गर्न सकेका छैनन् ।
घरमा गएपनि उनीहरु छैनन भन्ने जवाफ आउंछ कार्यालय जाँदा पनि भर्खरै निस्किए भनिन्छ । प्रचण्ड र प्रकाश बिरुद्ध परेको रिट निबेदनको म्याद थमाउन नपाएपछि अदालत हैरान भएको आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
सगरमाथा चढ्ने भन्दै सरकारले प्रचण्डपुत्र प्रकाशलाई दुई करोड दिने निर्णय गरेपछि त्यसविरुद्ध अदालतमा रिट निबेदन परेको थियो । त्यसरी रकम दिनुपर्ने कारण खुलाउन भन्दै अदालतले सरकार, प्रचण्ड र प्रकाशलाई आदेश दिएको थियो । सोही रिट निबेदनको म्याद बुझाउन तामेलदारहरु प्रचण्डको निवास र कार्यालय धाइरहेका छन् । प्रचण्ड र प्रकाशले म्याद बुझ्न नमानेपछि अब कसरी अघि बढ्ने भन्नेमा सर्वोच्च अन्यौलमा परेको छ । सर्वोच्चले पैसा नदिन अन्तरिम आदेश जारी गरेको थियो भने सडकमा चर्को बिरोध भएपछि प्रकाशसहितको टोलीले पैसा नलिने घोषणा गर्न बाध्य भएको थियो ।

‘सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’: कल्पना शाही (नायिका)



अहिले केमा व्यस्त ?
चलचित्रमा  ।
मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ?सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ?
जसले पहिला अफर गर्छ उसैको ।
कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?
भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र  भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।
किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।
किशोरावस्थामा स्वप्नदोषको अनुभव छ कि छैन ?
किन नहुनु । सपनामा एउटा हिरोसँग दुई–चार घन्टा चुम्बन चल्थ्यो । केहीबेरको लसपसपछि सेक्स पनि हुन्थ्यो । सेक्सपछि मलाई त्यो हिरो झन् ‘हिरो’ लाग्न थाल्थ्यो । तर, त्यसपछि ऊ मलाई वास्तै गर्दैनथ्यो भन्या ।
गर्मीमा सेक्स मीठो कि चिसो बरफ ?
वास्तविकतामा मलाई अहिलेसम्म सेक्सको अनुभव छैन । त्यसैले बरफै मीठो ।
प्रेमको नाममा ब्वाइफ्रेन्डले कोठीमा लगेर बेचिदिए ?
कोठीबाट फुत्केर आएपछि त्यसलाई तोरीको फूल देखाइदिन्थेँ । आफूले कोठीमा भोगेभन्दा बढी सजायँ त्यसलाई नदिलाई त्यसै छाड्थेँ र ।
कसैले सेक्सका लागि बाध्य पार्‍यो भने ?त्यस्तो पारिहाल्यो भने त्यही केटालाई दिनरात सेक्स गराएर वाक्कदिक्कै बनाइदिन्थेँ । अनि अन्तत: म पनि उसलाई आफूसँग बिहे गर्न बाध्य बनाउँथेँ । अनि थाहा पाउँथ्यो मान्छेलाई बाध्यतामा पार्दा के हुँदो रहेछ भनेर ।

गर्भवती मेगानको रोमान्स (फोटो फिचर सहित)



हाम्रो समाजमा गर्भवती महिलाहरुले आफ्नो उक्सिएको पेट देखाउन चाहँदैनन् र यसो कतै हिड्नु परेमा पछ्यौरीले पेट ढाक्छन् वा खुकुलो कपडा लगाएर पेटको आकार सामान्य भएको बहाना पार्छन् ।
तर हलिउडका हिरोइनहरु भने आफ्नो गर्भावस्थाको बढेको पेटलाई चर्चा बटुल्ने हतियारको रुपमा उपयोग गर्न पछि पर्दैनन् ।
हलिउडका केही अभिनेत्री तथा मोडेल तथा महिला सेलिब्रेटीहरुले आफ्नो गर्भावस्थामा बढेको पेट देखिने गरी तस्वीर खिचाएर सार्वजनिक गर्दै चर्चा बटुलेका छन् । यहाँ हामीले अमेरिकी अभिनेत्री मेगान फक्सले केहीदिनअघि आफ्ना श्रीमानसँग हवाइ टापुमा विदा मनाउँदाका तस्वीर समावेश गरेका छौँ ।
निकट भविष्यमै बच्चाकी आमा बन्न लागेकी मेगान र उनका श्रीमान ब्रेइन अस्टिनले बच्चासहितको पेट मज्जाले सुम्सुमाइरहेका छन् । यो जोडीको उन्मुक्त रोमान्स हेर्दा लाग्छ उनीहरु नयाँ सदस्यलाई स्वागत गर्न आतुर छन् ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com





megan fox pregnant photos, Hollywood, Hollywood Actress, Hollywood photos, Megan Fox

५ किशोरसँग सार्वजनिक स्थलमा खुलेआम सेक्स




सेक्स अनि खुलेआम ! सुन्दा पनि लाजै लाग्ने । पश्चिमेली संस्कृतिमा समेत नपच्ने यस्तो अस्लिलता पूर्विय संसारमा पच्ने त कुरै भएन । अब लाज नै पचेपछि कसको के लाग्छ ? यस्तै गरेकी छिन् एक बेलायती युवतीले । रेलयात्रा गरिरहेका यात्रुहरुले प्रष्ट देख्ने गरी उनले पाँच स्कुले केटाहरुसँग पालैपालो सम्भोग गरिन् । क्रुद्व यात्रुहरुले फोनमार्फत घटनाबारे जानकारी गराएपछि प्रहरीले उनलाई रङ्गेहात पक्राउ गरेको थियो ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
ड्रग सेवन गर्ने २१ वषिर्य आर्मस्ट्रोङले रेल स्टेसननजिकैको गल्लीमा गई पाँच केटाहरुलाई भनिन्, ‘केटा हो, मसँग सेक्स गर्न चाहन्छौ ?’
केटाहरुलाई अरु के चाहिन्थो र Û अनौठो अफरबाट गदगद बनेका केटाहरु युवतीको पछिपछि लागिहाले । दक्षिण लण्डनको एब्बे उड रेल लाइन नजिक रहेको घरको पछाडि युवतीले केटाहरुसँग सम्बन्ध राख्दै गर्दा पक्राउ परेकी थिइन् । पाँचमध्ये दुई केटाहरु भाग्न सफल भएको प्रहरीले जनाएको छ । युवतीसँगै पक्राउ परेका तीन केटाहरु १५/१६ वर्षका रहेको प्रहरीले बताएको छ ।
आफ्नो गल्तीले सार्वजनिक मर्यादामा खलल पुगेको आर्मस्ट्रोङले ग्रीनविच मेजिस्ट्रेट अदालतसमक्ष बयान दिने क्रममा स्विकारिन् । कुन ब्यवहार उचित भन्नेबारे पहिचान गर्न आर्मस्ट्रोङको समस्या रहेको तर मानसिक बिरामी नरहेको एक मनोबैज्ञानिकले बताए । ‘उनीमा आत्मविश्वास र आत्मसम्मानको कमी छ,’ आर्मस्ट्रोङका वकिल टटिन्डर सोकलले अदालतसमक्ष दलिल पेश गरे । अदालतको निर्णय पछि सारिए पनि युवतीलाई सजाय दिइने जिल्ला न्यायाधिस एग्नस हेमिल्टनले जनाए । यो काण्डले केटाहरुलाई त लट्री नै परेको छ तर उनीहरुका अभिभावक भने निश्चय नै रिसाउने छन- दि सन पत्रिकाले जनाएको छ ।

आम्मै, कत्ति ठूलो औँला !!!



चिनको जियांग्सु प्रान्तका लिउ हुवा नामका व्यक्ति विश्वमा सबैभन्दा ठूलो हात भएका व्यक्ति हुन् । उनको बायाँ हातका तिनवटा औँला यतिधेरै ठूला छन् की सुन्नेलाई पनि पत्यार नलाग्नसक्छ ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
२४ वर्षका हुवाको बायाँ हातको बुढि औँला २६ सेन्टिमिटर लामो छ, त्यस्तै चोर औँला ३० सेन्टिमिटर लामो छ भने माझी औँला १५ सेन्टिमिटर लामो छ । अरु दुइ औँला भने सामान्य नै छन् ।
उनको दायाँ हात सामान्य छ तर बायाँ हातको तौल झण्डै १० किलो छ । यद्यपि ५ वर्षअघि उनको शल्यक्रिया गरेर असामान्य औँलाहरुबाट केही मासु झिकिएको छ । ती तिनवटा औँलाबाट झण्डै ५ किलो मासु झिकिएको थियो ।

१९ वर्षमा साढे ५ हजारसँग सेक्स



बेलायतमा एक जोडीले झण्डै साढे ५ हजार जनासँग सम्भोग गरेको छ । ४० वर्षका जओफ डेनियल र ३९ वर्षकी साराह मूरले बितेका १९ वर्षमा जम्माजम्मी यतिधेरै मानिसहरुसँग सम्भोग गरेका हुन्
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
सेक्स सेरोगेटको रुपमा क्रियाशील बेलायतको यो जोडिले मानिसलाई व्यवहारिक र प्रयोगात्मक रुपमा सेक्स सिकाउन विश्वको भ्रमण समेत गरेको छ । यस क्रममा साराहले ३ हजार ३ सय २३ जना पुरुषसँग सम्भोग गरेकी छिन् । जसमा ५२ जना पुरुष भर्जिन थिए । त्यस्तै डेनियल्सले २ हजार १ सय ६२ जना महिलासँग सेक्स गरेका छन् जसमा ४९ जना महिला भर्जिन थिए ।
यौनकार्य सम्बन्धि व्यवसायिक प्रशिक्षक रहेको यो जोडिले मानिसहरुलाई सम्भोग गरेरै प्रयोगात्मक रुपमा यौनिक जटिलता तथा यौन आनन्द पाउने उपायको बारेमा पनि सिकाउने गर्छ ।
साराहले आफुलाई आफ्नो कामप्रति गर्व महसुस हुने बताउँछिन् । आफुलाई हजारौँ मानिससँग सेक्स गर्न गाह्रो नभएको बताउँछिन् । डाक्टरहरुले समेत यौन समस्याको उपचारका लागि विरामीहरुलाई आफुकहाँ पठाउने भएकाले आफुले उपचार स्वरुप सम्भोग गर्ने गरेको भन्दै उनले आफु यस अर्थमा वेश्या नभएको जिकिर गरिन् । आफुले यौन सुख दिएर मानिसहरुको उपचार गरेको उनको भनाइ छ ।

मिस कोसी समिरा गैरेल पनि नाङ्गीन्




यतिखेर नेपाली नायिका र नेपाली मोडलहरु नाङ्गीने प्रतिस्पर्धा चलिरहेको छ । को भन्दा को कम भन्ने शैलीमा नायिका तथा मोडलहरु नाङ्गीने परम्पराले बढ्दै जानाले सिङ्गो नेपाल र नेपाली नारीको अस्तित्व माथि नै प्रश्न चिन्ह उठेको छ ।
साच्चै भन्ने हो भने यसरी नै नायिका, मोडल, तथा मिस नेपाल जस्ता राष्ट्रका सम्पतिहरु नाङ्गीदै जाने हो भने हाम्रो नेपाली नाङ्गा महिलाहरुको देश भनेर चिनिन अब धेरै कुर्नु पर्दैन ।
विराटनगरकी मिस कोसी समिरा गैरेल पनि आफूलाई फेमस बनाउन नाङ्गीन पछि परिनन् । मोडलिङको नाममा उनले आफ्नो छोप्नु पर्ने अंग समेत छोप्न जानीनन् । नारीहरु जुन अस्मिता र बराबरीको चर्का चर्का नारा उठाउँछन् उनीहरुले बराबरीको नारा के यसैको लागि उठाएका हुन् त ?