Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

याहुकी हाकिमको गर्भवती चर्चा

ekhoji.com share

हालै गुगलबाट स्थानान्तरण भएर याहुकी प्रमुख कार्यकारी बन्न पुगेकी म्यारिसा मायर पछिल्लो समयमा निकै चर्चामा छिन् । उनले वास्तवमा उनको स्थानान्तरण वा क्षमताका कारण होइन गर्भवती भएको घोषणा गरेका कारण चर्चा कमाएकी हुन् । आफु गर्भवती रहेको तरपनि आफुले आफ्नो काम सुचारु नै राख्ने घोषणा गरेपछि मायर अन्तराष्ट्रिय मिडियामा छाइन् ।

उनी अमेरिकाका सबैभन्दा ठूलो ५ सय वटा कम्पनीमध्ये गर्भवती हाकिम हुने पहिलो महिला भएको चर्चा समेत चलिरहेको छ । कतिपयले अक्टोबरमा बच्चा जन्माउने मायरलाई हाकिममा नियुक्त गरेकोमा याहुको आलोचना गर्दै मायरको आगामी दिनको काम र क्षमताप्रति नै प्रश्न गरेका छन् । तर बुद्धिजीबीहरुले भने मायरको गर्भलाई उनको कामसँग जोडेर उनको मानमर्दन गर्ने प्रयत्न हुन थालेको भन्दै महिलाको पाठेघर होइन दिमागको लेखाजोखा गर्न आग्रह गरिरहेका छन् ।

अहिले ३७ वर्षकी भएकी मायरले बच्चा पाएर हुर्काउने तथा याहुको मुख्य जिम्मेबारी सम्हाल्ने काम सँगै गर्ने हिम्मत लिएकी छिन्, जसलाई धेरैले सम्मान पनि गरेका छन् । उनले सुत्केरी भएपछि केही समय लिने विदाका कारण उनको औचित्य तथा काममा प्रश्न उठाउन नमिल्ने मायर पक्षधरको ठम्याइ छ । स्टिभ जब्स पनि एप्पलको मुख्य कार्यकारी हुँदै लामो समय बिरामी विदामा बसेको दृष्टान्त समेत दिने गरिएको छ ।

वास्तवमा विश्वका ठूला कम्पनीका प्रमुख कार्यकारीको हरेक कुराहरु सार्वजनिक चासोको विषय बन्दछन् किनकी यी कम्पनीको सफलता विश्व अर्थतन्त्रसँग समेत जोडिएको हुन्छ । अझ इन्टरनेटको ठूलो मध्येको एक याहु कम्पनीकी हाकिम गर्भवती रहेको कुराले चर्चा नपाउने कुरो भएन । आफ्नी सिइओको चर्चा बढ्दै जाँदा आफुलाई घाटा होइन नाफा नै हुने याहुले अपेक्षा गरेको छ ।

बेलायती महिलालाई समुद्री सेक्स प्यारो



बेलायती महिलाहरुमा समुद्री किनारामा पार्टनरसँग मस्ती गर्ने तथा रतिरागमा लिप्त हुने चाहना बढ्दै गएको छ । एक सर्भेक्षणका अनुसार ३० वर्षभन्दा कम उमेरका बेलायतका ४० प्रतिशत महिलाले कम्तिमा एक रात समुद्री किनारातिर रात बिताएका छन् भने एक तिहाइ महिलाले आफुले समुद्री किनारमै सेक्सको मज्जा लुटेको खुलासा गरेका छन् ।

अझ रोचक कुरा त के भने हरेक दश जनामा एक जना बेलायती युवतीले एक हप्ताको छुट्टी समुद्री बिचमा बिताउँदा आफुले ५ वटासम्म ब्वायप|mेन्ड बदल्ने गरेको बताए । सर्भेक्षण अनुसार युवतीहरुमा सूर्यको प्रकाशमा सेक्स गर्ने चाहना अत्यधिक हुन्छ त्यसैले हरेक १० मा नौ जना युवतीले आफुले घरभित्र भन्दा खुल्ला आकाशमुनि बढि सेक्स गर्ने बताउँछन् ।

यसैबीच बेलायत घुम्न आउने विदेशी पर्यटक मध्ये इटालियन तन्नेरीहरु बेलायती युवतीहरुको लागि सबैभन्दा सेक्सी लाग्छन् । त्यसपछि फ्रेन्च र डच युवकहरु बेलायती तरुनीको रोजाइमा पर्छन् । सबैभन्दा कम सेक्सी युवक भने जर्मनीका रहेछन् ।

आफ्नो प्रेमी युवतीसँग रंगेहात फेला परे पछि...



निकोललाई धोका
 आफूले मन पराएका युवक अन्य युवतीसँग रंगेहात फेला परे भने प्रेमिकाको मुटु कति टुक्रा होला ? गायिका निकोल शेर्जिंगरलाई अहिले  त्यस्तै भएको छ। निकोल आफ्ना प्रेमी लुइस हेमिल्टनको सम्बन्धका कारण चिन्तित छिन्। 'एक्स फ्याक्टर' मा निर्णायक रहिसकेकी निको ललाई त्यो बेला असाध्यै रिस उठ्यो जब उनका प्रेमी एउटा होटलमा १० जनाभन्दा बढी युवतीसँग अन्तरंग क्रियाकलापमा व्यस्त भेटिए। थुप्रै  युवतीसँग आपत्तिजनक अवस्थामा फेला परे पनि निकोलले लुइससँगको सम्बन्धका बारेमा एक पटक विचार गर्ने बताएकी छिन्। सूत्रका  अनुसार निकोललाई उनका साथीहरूले यो सम्बन्ध तोड्नुअघि सय पटक विचार गर्न भनेका छन्। किनभने दुवै लामो समयदेखि एकअर्कालाई  मन पराइरहेका थिए र चाँडै विवाह गर्ने योजनामा समेत थिए।

मनिषाको औपचारिक डिभोर्स !

ekhoji.com share

हनिमुन सकिएसँगै खटपट सुरु भएको नायिका मनिषा कोइरालाको दाम्पत्य जीवन औपचारिक रुपमा टुटेको खवर आएको छ ।

यसअघि सामाजिक संजाल र संचारमाध्यममा वैबाहिक सम्बन्धबारे तितो पोख्ने गरेकी मनिषाले केही साताअघि औपचारिकरुपमै पति सम्राट दाहालसँग डिभोर्स गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाले मनिषाको नजिकको साथीको हवाला दिंदै उनीहरु छुट्टीइसकेको बताएको छ । २०६७ असारमा पर्यावरण इन्जिनियर सम्राट दाहालसँग बिबाह गरेकी मनिषाले दुई बर्षमै दाम्पत्य जीवन तोडेकी छिन् ।

उनले पछिल्ला अन्र्तवार्ताहरुमा आफुलाई आमा बन्ने तिब्र इच्छा भएपनि त्यो सम्भव नदेखिएको भन्दै दुखेसो पोखेकी थिइन् । आफैं आमा बन्ने योजना कसरी सम्भव भएन त्यसमा पति सम्राटको असहयोग रह्यो वा अन्य केही कारणले दामत्य जीवन टुट्यो भन्ने बिषयमा स्पष्ट भएको छैन् ।

ख्याल गर्नुहोस् पोर्न फिल्मले ज्यानै लिनसक्छ



तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ । अश्लिल भिडियो तथा चित्रहरु हेर्ने लत बसेका युवाहरुमा मानसिक अस्थिरता बढ्दै जाने, तनाव र एक्लोपना बढ्ने, एकलकाटे प्रवृत्ति हावी हुने तथा डिप्रेसन हुँदै अन्त्यमा आत्महत्याको बाटो सम्म रोज्नसक्ने उनीहरु बताउँछन् ।

पोर्न फिल्म बढि हेर्ने पुरुषहरु साँच्चीकै यौन जिवनमा निकै कमजोर सावित हुने र उनीहरुको पत्नी वा प्रेमिकासँगको सम्बन्ध दिर्घकालीन हुन नसक्ने बताइन्छ । यसरी अश्लील भिडियोहरु हेर्दा यौन चाहनाले चरम सिमा नाघ्ने तर खास जिवनमा दिगो यौन सम्बन्ध कायम गर्न असफल हुँदा व्यक्तिमा निरासा तथा हिनताबोधले डेरा जमाउँछ । यसले युवायुवतीको शैक्षिक तथा सामाजिक स्टाटस बिगि्रन जाने खतरा बढ्छ ।

शोधकर्ताहरुका अनुसार पोर्न फिल्म हेर्ने लतमा फसेका युवायुवती तथा किशोरकिशोरीहरुमा एक प्रकारको मानसिक समस्या हुन्छ, जसलाई एटेन्सन डेफिसिट डिसअर्डर अर्थात् स्थिरताको अभाव हुने समस्या भनिन्छ । मन अस्थिर हुने, यौन चाहना उत्कट हुने तथा तनाव र डिप्रेसन बढ्ने हुनाले एकातर्फ व्यक्ति शारीरिक रुपमा कमजोर त बन्छ नै अर्कोतर्फ मानसिक रुपमा समेत एक्लो तथा जिवन देखि हारेको अनुभुति हुन गै उसले मृत्युको बाटो समेत रोज्न सक्ने शोधकर्ताहरुको ठहर छ । त्यसैले होसियार पोर्न फिल्ममा अम्मलीहरु ।

महिला चाहन्छन्- पुरुषले हेरोस्



महिला के चाहन्छन् होला ? अनुमान लगाउनुहोस् ? तपाईंले औसत महिला धन, सम्पत्ति, ओहोदा वा सुन्दर पति चाहन्छन् भन्ने अनुमानसहितको जवाफ दिनुभयो भने तपाईं गलत साबित हुनुहुनेछ । तपाईंलाई आश्चर्य लाग्ला, प्रायः महिलाहरू पुरुषले आफूलाई अर्थात् आफ्नो रूप रङ्गलाई राम्ररी, ध्यानपूर्वक हेरिदियोस् भन्ने चाहन्छन् । अस्ट्रेलियाली मनोवैज्ञानिकको एक समूहद्वारा तीन वर्षभन्दा लामो समय खर्चिएर गरिएको एक अध्ययनको निष्कर्ष हो यो ।
अध्ययनअनुसार महिला लजालु स्वभावका भए पनि भित्रभित्र चाहिँ उनीहरू पुरुषले आफूलाई हेरिदियोस्, अझ प्रशंसा नै गरिदियोस् भन्ने चाहन्छन् ।
मनोवैज्ञानिकहरूले अध्ययनका क्रममा नरम स्वभावका र कडा तथा तथा आक्रामक स्वभावका महिलालाई छुट्याएर उनीहरूको चाहना, आकाङ्क्षाबारे अनुसन्धान गरेका थिए । यस सन्दर्भमा उनीहरूले थप कुरा पनि पत्ता लगाए ।

त्यो के भने कडा र आक्रामक स्वभावका कतिपय महिला त पतिले आफ्नो नग्नता पनि ध्यानपूर्वक हेरिदियोस् भन्ने चाहना राख्दा रहेछन् । आˆनो त्यो चाहनालाई पतिले उपेक्षा गरिदियो भनो त्यस्ता महिला निकै क्रोधित हुँदा रहेछन् । कडा मिजासका महिला आˆनो शरीर हेरेर आफैँ दङ्ग पर्ने गर्दछन् रे !  पुरुषले हेरिदेऊन् र प्रशंसा गरिदेऊन् भन्ने चाहना पूरा भएन भने महिला मनोरोगी हुने खतरा पनि उत्तिकै रहेको अनुसन्धानकर्ताहरूले दाबीसमेत गरेका छन् ।

दिमागै चाट्ने १० तस्वीर (फोटो फिचर)