Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

कलात्मक योनीको डिमान्ड बढ्दो

ekhoji.com share

भनिन्छ महिलाहरु आफ्नो अनुहारको छाला नराम्रो हुँदा जति चिन्तित हुन्छन् गुप्तांगको छाला कालो र भद्दा हुँदा समेत त्यसभन्दा बढि चिन्ता गर्ने गर्छन् । यौन मनोविज्ञहरुका अनुसार योनी बाहिरको छालाको रङ मात्र होइन योनीको बाहिरी पत्र बढि बाक्लो भएकोमा समेत महिलाहरुलाई निकै चिन्ता हुन्छ ।

हुनत गरीब देशका महिलालाई आफ्नो योनीको बाहिरी पत्र मोटो भएको कुरामा चिन्ता गर्ने तथा त्यसलाई घटाएर ठिक्कको बनाउन फुर्सद नहोला तर विभिन्न विकशित देशका महिलाहरुको हकमा भने योनीको पत्र आवश्यकता भन्दा बढि मोटो भएको कारण धेरै महिलाहरुको मनमा हिनताबोधले डेरा जमाएर यौन जिवन नै ध्वस्त हुने गरको बताइन्छ । यहीँ कारण विकशित देशमा योनीको शल्यक्रिया गरेर बाहिरी पत्रको मोटाइलाई घटाएर ठिक्कको बनाउने चलन निक्कै बढेको छ ।

योनीको बाहिरी पत्र लेबियाको आकार ठूलो हुँदा त्यसले यौन सन्तुष्टिमा समेत नकारात्मक असर पार्ने, बाक्लो पत्र भएको योनी देख्दैमा कुरुप हुने र त्यसले पुरुष यौनसाथीलाई समेत आकषिर्त गर्न नसक्ने भन्दै धनी देशका महिलाहरु योनीको छालाको शल्यक्रिया गरेर कलात्मक तथा कसिलो योनी बनाउने धूनमा हुन्छन् । लेबियोप्लास्टी भनिने यस्तो शल्यक्रिया गर्ने महिलाहरुको संख्या पश्चिमा मुलुकहरुमा निकै बढेको बताइन्छ । बेलायतमा मात्र अघिल्लो वर्ष २ हजार भन्दा बढि महिलाले यस्तो शल्यक्रिया गरेर आफ्नो योनीको मोटो छाला काटेर योनीलाई कलात्मक बनाएका छन् । यसरी योनीलाई कलात्मक बनाउने धूनमा ११ वर्षका बालिकाहरु समेत क्लिनिक धाउने गरको बताइन्छ । धेरै महिलाहरु यस्तो शल्यक्रिया गरेपछि आफ्नो योनी गर्धनमा बाँधिएको पछ्यौरी जस्तो सुन्दर बन्ने र सोही कारण धेरै युवकहरु आफुप्रति आकषिर्त हुने सपना पालेका हुन्छन् ।

तर चिकित्सकहरु भने योनीको छाला हटाउने यस्तो शल्यक्रिया योनीलाई सोँचेजस्तो कलात्मक बनाउनमा रामवाण नभएको भन्दै यसका केही दीर्घकालीन नकारात्मक असर तर्फ समेत सचेत हुनुपर्नेमा जोड दिएका छन् । योनीको बाहिरी पत्रको शल्यक्रिया गरेका महिलाहरु शल्यक्रियापछि पनि आफ्नो योनीप्रति सन्तुष्ट हुन नसकेका भन्दै यसले महिलाहरुमा झनै हिनताबोध हुने गरेको बताइन्छ ।

महिलाहरुमा लेबियोप्लास्टी बढ्दै जाँदा यसका नकारात्मक शारीरिक तथा मानसिक असरहरुमा समेत बढोत्तरी भएकाले बेलायतका प्लास्टिक सर्जनहरुले जथाभावी शल्यक्रिया गर्ने यस्तो प्रवृत्ति रोकिनुपर्ने बताएका छन् । उनीहरुले महिलाहरुलाई यस्तो शल्यक्रिया गर्नुअघि मनोवैज्ञानिक सल्लाह दिइनुपर्ने बताएका छन् ।

यसैबीच बेलायतको एक संस्थाले पनि डिजाइनर योनीको इच्छाका बारेमा बहस सिर्जना गर्न तथा यसका नकारात्मक असरका बारेमा जानकारी गराउन भन्दै एक एनिमेटेड फिल्म निर्माण गरेको छ ।

बुबु बढाउन सडकमा बसेर....

ekhoji.com share

मान्छेले खानका लागि भिख मागेको कुरा त हामी सबैले देखे सुनेको हो । तर यो दुनियाँमा सबैले बाँच्नका लागि खानेकुृरा जुटाउन मात्रै भिख माग्दा रहेनछन् । अमेरिकाकी एक महिलाले आफ्नो बुबु बढाउनका लागि समेत सडकमा बसेर भिख मागिरहेकी छिन् ।

अमेरिकाको ओहियोमा बस्ने क्रिस्सी लेन्स नामकी महिलाले सुकुम्बासी होइन म, बुबु चाहिएको हो भन्ने प्लेकार्ड सहित सडकमा भिख माग्ने गरेकी छिन् । वक्षस्थल बढाउने शल्यक्रिया गर्नका लागि ५ हजार अमेरिकी डलर आवश्यक परेपछि उक्त रकम जुटाउन उनले भिख माग्ने काम रोजेकी हुन् ।

आफु प्रसस्तै कमाउने अरु मगन्तेहरुबाट प्रभावित हुँदै सडकमा बसेर भिख माग्न उद्यत भएको उनले स्थानीय टेलिभिजनसँगको कुराकानीमा बताइन् । मानिस विभिन्न कामका लागि सडकमा बसेर मागिरहेका छन् भने मैले बुबुका लागि किन नमाग्ने ? उनी प्रश्न गर्छिन् ।

बुबु बढाउन भिख माग्ने आफु विश्वमै पहिलो महिला भएको उनको दाबी छ । ३७ वर्षे ती महिलाले यसअघि एक रेष्टुरेन्टमा काम गर्थिन् तर उक्त रकमले आफ्नो स्तनको शल्यक्रिया गर्न पुगेन र अन्ततः सडकमै ओर्लिनुपर्यो । उनले आफुले ५ हजार डलर नजुटाएसम्म माग्न नछाड्ने बताउँछिन् ।

चोरले लिंग चोरेपछि…

ekhoji.com share

चोरहरुले के-के मात्र चोर्न सकेका हँ ? हुँदाहुँदा मान्छेको सरीरबाट लिंग समेत चोरी हुन थालेको छ । यस्तै भएको चीनमा । चिनको झेजियांग प्रान्तस्थित निकियो गाउँका एक पुरुषको लिंग चोरी भएको छ । ४१ वर्षका फे लिनले आफु सुतेको बेलामा चोरहरुले आफ्नो लिंग चोरेर लगेको बताएका छन् ।

आफु निदाएको बेलामा चोरहरु जबरजस्ती कोठाभित्र पसेको र त्यसपछि आफ्नो टाउको झोलाले ढाकिदिएर लिंग काटेर लगिदिएको उनले पुलिससामु बताएका छन् । ‘उनीहरुले मेरो टाउकोमा झोला हालिदिए, त्यसपछि मेरो सुरुवाल तल झारिदिए र एकैछिनमा भागे’ उनी भन्छन् ‘त्यसबेला मलाई यति दुख्यो की मैले उनीहरुले के गरे भन्ने कुरा नै थाहा पाइन, पछि हेर्दा मेरो लिंग थिएन र काटिएको ठाउँबाट रगत बगिरहेको थियो ।’

स्थानीय युवतीहरुसँग लिनले सम्बन्ध राखेको आरोपमा आक्रमणकारीहरुले उनको लिंग काटिदिएको प्रहरीको अनुमान छ । लिनले सम्बन्ध राखेका स्थानीय महिलाहरुलाई साँच्चीकै माया गरे आरिसे प्रेमीहरुले लिनको लिंग काटिदिएको बताइएको छ । तर लिंग चोर्नेको पत्तो भने पाउन सकिएको छैन । चोरिएको लिंग तथा लिंग चोरको खोजी भैरहेको भएपनि अहिलेसम्म केहीपनि फेला नपरेको प्रहरीको भनाइ छ ।

लौ हेर्नुहोस् महिलालाई स्लिम बनाउने भित्री वस्त्र



जिउलाई स्लिम तथा गठिलो बनाउन दिनदिनै जिमखाना धाउने तथा बिहान बिहान उठेर योगा गर्ने हैरानबाट अब मुक्ति मिल्ने भएको छ । अब जिउ स्लिम बनाउन जिमखाना धाउनुपर्नेछैन मात्र कपडा लगाए हुनेछ ।

इटालीको कपडा उत्पादन गर्ने एक कम्पनीले त्यस्ता भित्री वस्त्रको उत्पादन गरेको छ जसले मानिसलाई स्लिम बनाउँछ । कम्पनीका अनुसार सुक्ष्म प्रविधिको सहायताले बनाइएको उक्त भित्री वस्त्रले सरीरको मोटोपन ह्वात्तै घटाउँछ ।

यो भित्री वस्त्रले सरीरमा ग्लूकोजको मात्रा घटाउन सहयोग गर्छ । यस्ता भित्री वस्त्र पहिरिएमा छालाको माथिल्लो सतहमा रक्तप्रवाह बढ्ने र त्यसले सरीरमा क्यालोरीको खपत बढ्छ ।

कम्पनीका अनुसार यो स्लिम राख्ने भित्री वस्त्रको परिक्षण पश्चात पेटेन्ट अधिकार लिएर बजारमा पठाइनेछ ।

यस्तो खालको भित्री वस्त्रले छालाई सुन्दर तथा तन्नेरी राख्न समेत सघाउ पूराउने कम्पनीको दाबी छ । यसले सरिरमा उपापचयन प्रक्रियालाई सन्तुलित राख्नुका साथै खेलकुदका बेला सरीरमा उत्पन्न हुने अम्ललाई समेत घटाउँछ । तर यो कपडाको प्रभाव प्राप्त गर्नका लागि लगातार ३० दिनसम्म कम्तीमा दिनको ६ घण्टा लगाउनैपर्ने हुन्छ ।

पाँचवटी श्रीमतीसँग पालैपालो यौनसम्पर्क गर्दा गर्दै गयो ज्यान

ekhoji.com share


सेक्स मान्छेका लागि अनिवार्य कुरा हो । तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेझैँ सेक्स भन्ने चिज बढि भयो भने पनि त्यसले हानी अवश्य गर्छ । सामान्य हानीको त के कुरा आवश्यकताभन्दा वा क्षमताभन्दा बढि सेक्स गर्दा ज्यानै समेत जाँदो रहेछ ।

यस्तै भएको छ नाइजेरियाका एक धनी उद्योगपतिलाई । ६ स्वास्नीका लोग्ने रहेका ती मान्छेको आफ्नी पाँचवटी श्रीमतीसँग लगातार सेक्स गर्दा ज्यानै गएको छ । छैटौँ श्रीमतीसँग मात्र सेक्स गर्दा अरु पाँचवटी श्रीमतीले डाहा गरेर कचकच गरेपछि ती मान्छेले पाँचवटी श्रीमतीसँग लगातार लामो समयसम्म सेक्स गरेका थिए ।

बेनु राज्यका ओनोजा नामका ती पुरुष रातको तिन बजे रेष्टुरेन्टबाट घर फर्किएर कान्छी श्रीमतीलाई मात्र लिएर कोठामा सुत्न गएपछि अरु पाँचवटी श्रीमती रिसले आगो बनेछन् । उनीहरु सामुहिक रुपमा चक्कु र लट्ठी लिएर लोग्ने भएको ठाउँमा गएर आफुहरुलाई पालैपालो सम्भोग गर्न आग्रह गर्दै नगरेमा ज्यानै लिने धम्की दिएछन् ।

बिचरा ती लोग्ने चारवटीलाई त सकिनसकी सेक्सको स्वाद चखाएछन् तर जब पाँचौँ स्वास्नी सँग सेक्सका लागि ओछ्यानमा सुते उनको सास त्यहीँ बन्द भयो । सेक्स गर्दागर्दै लोग्नेको ज्यान गएपछि ती पाँचवटी स्वानी डरले जंगलतिर भागेछन् ।

तर प्रहरीले २ जना महिलालाई भने पक्राउ गर्न सफल भएको छ ।

सार्वजनिक स्थलमै चुम्बन पछि...



लस एन्जल्स (एजेन्सी), पश्चिमा दुनियाँमा केही कुरा प्रेमपूर्ण गरियो भने 'सिल्ड विद अ किस' भन्ने चलन छ । नायिका मिला कुनिसले नायक एस्टन कुचरसँगको रोमान्समा आखिर यही आहानलाई चरितार्थ गरेकी छन् ।

उनले उनलाई सार्वजनिक स्थलमै चुमिदिएकी छन् ।  एस्टनसँगको बढ्दो निकटता ट्याबलोइडमा छ्यापछ्याप्ती हुन थालेपछि डेटिङको हल्ला चले पनि मिलाले आफूहरू 'मात्र राम्रो साथी' रहेको बताउँदै आएकी थिइन्, रोमान्सको कुरोलाई नकार्दै आएकी थिइन् । तर, पछिल्लो फिल्म 'जब्स्' को छायांकन सिध्दिएको खुसीयाली मनाउन गरिएको पार्टीमा आइतबार 'ब्लाक स्वान' नायिकाले ३४ वर्षे प्रेमीलाई अँगालोमा बाँधेर म्वाइँ खाइदिइन् । खुलेआम चुम्बनबाट उनीहरू डेटिङ गरिरहेको पुष्टि भएको छ ।

'पार्टीमा अरू धेरै जना भए पनि एस्टन र मिलाको नजरमा एकअर्का बाहेक कोही थिएन जस्तो लाग्थ्यो,' प्रत्यक्षदर्शीले एकअर्कासँग पार्टीभर टाँसिएर बसेका नायक-नायिकाको हाउभाउबारे भने, 'लामो समयसम्म उनीहरू एकअर्कालाई किस पनि गरेका थिए ।' एस्टनले एप्पल कम्पनीका पूर्व व्यवसायी स्टिभ जब्स्को बायोग्राफी फिल्म 'जब्स्' मा स्टिभको भूमिका गरिरहेका छन् ।

पार्टीमा मिलाले एस्टनको गाला सुम्सुमाउँदै फेरि अंगालोमा बाँधेकी थिइन् । गत साता पनि उनीहरू मोटरसाइकलमा रोमान्टिक डेटिङ गरेका थिए । पन्ध्र वर्ष अघिदेखि एकअर्कालाई चिनेको यो जोडी 'दयाट सेभेन्टिज शो' टीभी सिरियलमा स्कुले प्रेमी-प्रेमिकाको भूमिका खेलेको थियो । सधंै राम्रा साथी रहेका उनीहरूलाई अपि्रलदेखि सँगसँगै रोड टि्रप र रेस्टुरेन्टमा धेरै देखिन सुरु गरेको थियो । बिहेत्तर सम्बन्ध राखेको हल्लासँगै नायिका डेमी मुरसँग गत नोभेम्बरमा छुट्टएिका नायक एस्टनले २८ वर्षीया मिलासँग नाम जोडिएको लामो समय बित्दासम्म पनि केही प्रतिक्रिया दिएका छैनन् । नायिकाले भने सुरुदेखि नै लागेको बानी भएर हो कि डेटिङलाई नकारेको नकारै गर्छिन् ।

अगस्टको एली म्यागेजिनमा दिएको अन्तर्वार्तामा पनि उनले 'म शतप्रतिशत सिंगल छु' भन्दै आफूहरू राम्रो साथी भएकोले एकअर्कासँग समय बिताएको दाबी गरिन् । 'हाम्रा साथीहरू पनि एउटै छन्,' उनले भनेकी छन्, 'कुनै क्रेजी प्रेमकथा छैन हामीबीच ।' मिलाले ८ वर्षदेखिका ब्वाइप|mेन्ड माकौली कल्किनसँग २०१० मा छुट्टएिदेखि आफूलाई सिंगल दाबी गर्दै आएकी थिइन् ।

नम्रता श्रेष्ठ दुर्व्यसनमा !



नायिका नम्रता श्रेष्ठ दुर्व्यसनमा फसेकी छिन् । रियल होइन रिल लाइफको कुरा हो यो । ब्लुज रक व्यान्ड सावनदेव एन्ड द व्ल्याक हकको एक गीतका लागि नम्रता दुव्र्यसनी वनेकी हुन् ।

व्यान्डले पछिल्लो पटक सार्वजनिक गरेको एल्वममा रहेको गीत ‘रुने गर्छु आमा’ मा नम्रतालाई दुर्व्यसनमा फसेको देखाइएको छ । आमाको वियोगपछि कुलतमा फसेकी विवस छोरीको रुपमा नम्रताले जीवन्त अभिनय गरेकी छिन् । एल्वममा ब्लुज र पप रक शैलीका ११ गीत समावेश छन् ।

शीर्ष गीत एक विश्वास सहित रुने गर्छु आमा, रक्सीको जातै यस्तै गीतको म्युजिक भिडियो पनि तयार भइसकेको छ । एल्वमको चारवटा गीत जर्मनका रेकडिष्ट स्टिबले रेकर्डिङ गरेका हुन् । यसमा शव्द/संगीत/स्वर सावनदेव श्रेष्ठको रहेको छ । सावनदेव नेपाल प्रहरीको सिम्फोनिक अर्केष्टा ब्यान्डमा पनि आवद्ध गायक हुन् । समूह अन्र्तगत ड्रममा उमेश श्रेष्ठ, रिदम गितार र भोकलमा गौतम तण्डुकार, वास गितारमा सुरेश महर्जन छन् ।

उमेश केजेन म्युजिक एकेडेमीका संस्थापक हुन् भने सुरेश ललितकला क्याम्पसमा संगीतमा स्नातक गर्दैछन् । गौतम गितार प्रशिक्षकका रुपमा कार्यरत छन् । ब्यान्डले यसअघि दुईवटा एल्वम सार्वजनिक गरिसकेको छ, मिड नाइट र सिक्स स्टि्रङ्स शीर्षकमा ।

काठमाडौंको दशरथ रंगशाला, जावलाखेल, टुडिँखेल, लूभु लगायतमा व्यान्डले कन्र्सट गरिसकेको छ । सिक्किम, दार्जिलिङ लगायतका क्षेत्रमा पनि थुप्रै पटक कन्सर्ट गरिसकेको छ । यही सेप्टेम्वरमा फ्रान्समा कन्सर्टको तयारीमा लागेको छ ब्याण्ड ।