Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

‘टङ किस’ गर्न नपाउदा तीन नायिकाबीच कुटाकुट



कलाकारवीच, अभिनय र चर्चा कारणले लफडा भएका खवरहरु त खासै नौला होईनन् । तर, कुनै चलचित्रका टङ किस कसले वढि खाने भन्ने विषयमा नायिकावीच झगडा पर्छ र वोलचाल नै वन्द हुन्छ भन्ने सुन्दा पनि जिव्रो टोक्न पर्ने अवस्था आउँछ ।
एक सिनेमामा अभिनय गरिरहेका तीन नायिकावीच यस्तै दृश्यका कारणले अहिले वोलचाल नै वन्द भएको छ । प्रसंग हो, शनिवारमात्र छायांकन सकिएको चलचित्र ए.टि.एम को । चलचित्रमा तीन नायिका रहेका छन्, जिया के.सी, सविना कार्की र सोनिया  शर्मा ।
तीन नायिकाका एक्ला नायक दिनेश थापासूगले कसले टङ किस खाने भन्ने विषयमा झगडा मात्र गरेका छैनन्, हात हालाहाल पनि भयो । तीनैजना नायिकाले एक दृश्यमा चलचित्रका कलाकार दिनेश थापालाई चुम्वन गर्नु पर्ने दृश्य थियो ।
जुन दृश्यमा, नायिका सविना कार्कीले दिनेशसूग लामै चुम्वन गरिन् । यो देखेर जियाको पारो तात्यो र उनले सविनासूग झगडा गर्न थालिन् । झगडा पर्दा पर्दै दुई नायिकावीच हात हालाहाल नै भयो । नायिका सविना र जियावीच भुत्लाउने सम्मका काम भए ।
भुतलाभुलत भएपछि यसको निर्मात्री कुष्मा वुढाथोकीले दुई जनालाई छुट्टाएकी थिईन् । त्यसयता तीनै नायिका वोलचाल नै वन्द गरेर वसेका छन् ।

Jasmine-Nepali Hot and sexy model Photos














Jasmine, Nepali Models, Nepali Female model, Nepali sexy Actress and Model photos, nepali sexy girl, nepali sexy girl photo,

मुड राम्रो बनाउन प्रशंसा


आफ्नो जीवनसाथीको मुड राम्रो बनाउन एउटा कम्पिलमेन्ट (प्रशंसोक्ति) नै काफी छ । साथीको मुड बनाउन महँगो उपहार वा अरू यावत् कुरा दिनु पुराना जमानाका कुरा भए ।

स्पार्कल अन क्याम्पेन अन्तर्गत भएको अनुसन्धान अनुसार, तपाईँका जीवनसाथी वा साथीको खुसी वास्तवमा ससाना कुरामा अल्झिएको हुन्छ । बेलायतमा २५ वर्षदेखि ४५ वर्ष उमेर समूहका १ हजार ५६ महिलामा गरिएको सर्वेक्षणपछि वैज्ञानिकहरू  यो निष्कर्षमा पुगेका हुन् ।

सर्वेक्षणमा संलग्न महिलामध्ये ६४ प्रतिशतले मौसम राम्रो भए उनीहरूको मुड समेत राम्रो हुने बताएका थिए । करिब ४१ प्रतिशतभन्दा बढीले राम्रो प्रशंसा वा कम्प्लिमेन्ट वा टेक्स्ट म्यासेजले उनीहरूको मुड राम्रो हुने बताए ।

अर्को अनुसन्धानमा बोर हुने व्यक्तिहरूले कार्यालयमा फ्लर्ट गर्ने दाबी गरिएको छ ।

बेलायतको सर्रे विश्वविद्यालयका मनोवैज्ञानिकको एउटा टोलीले सर्वेक्षणपछि यो तथ्य पत्ता लगाएका हुन् । सर्वेक्षणमा, कार्यालयमा फ्लर्ट गर्ने व्यक्तिहरू आफ्नो कामप्रति निकै कम सन्तुष्ट रहेको पाइयो ।

यसपछि यही अनुसन्धानको फलोअप गर्दा, कार्यालयमा फ्लर्ट गर्ने मानिसमा भावनात्मक बुद्घमित्ताको कमी रहेको समेत देखियो । यस्ता व्यक्ति अर्काको भावनालाई अपेक्षित रूपमा बुझ्दैनन् वा बुझ्न खोज्दैनन् ।

अर्को अनुसन्धान अनुसार, यही कुरो महिलाको हकमा भने उल्टो हुन्छ । अर्थात्, जुन महिला कामको समय फ्लर्ट गर्छन्, उनीहरू आपmनो कामप्रति धेरै खुसी हुन्छन्, सन्तुष्ट हुन्छन् ।

Jiya Bista Nepali Hot Model photos Gallery-1









Jiya Bista, Nepali Models, Nepali Female model, Nepali sexy Actress and Model photos, nepali sexy girl, nepali sexy girl photo,